कोभिड खोप प्रयोगको एक वर्ष पूरा : लक्षित जनसंख्याको ६९ प्रतिशतले लगाए पूर्ण खोप
नेपालमा कोभिडविरुद्धको खोप कार्यक्रम सुरु भएको एक वर्ष पूरा भएको छ । संक्रमण फैलिएको झन्डै एक वर्षपछि ८ माघ ०७७ मा भारतबाट आएको खोप १४ माघबाट प्रयोगमा ल्याइएको थियो । खोप अभियान...
काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु गरेको एक वर्ष पूरा भएको छ । २०७७ माघ १४ गतेदेखि अग्रपङितमा खटिने स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन सुरु भएको थियो ।
एक वर्षको अवधिमा नेपालमा कुल जनसंख्याको ४५.२ प्रतिशतले पूर्ण खोप लगाएका छन् । सरकारले लक्षित गरेका १२ वर्षमाथिका नागरिकमध्ये १ करोड ३७ लाख...
ताप्लेजुङ जिल्लामा सुरुदेखि हालसम्म ३५ हजार नगरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छ । जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि नागरिकले खोप प्रति चासो नदेखाएको पाइएको छ । जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले जानकारी दिए । तर पछिल्लो समय दुई चरणमा सञ्चालित खोप अभियानमा करिब १५ हजार जनाले मात्र खोप लगाएको उनले बताए ।यस अवधिका ५० हजारले कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेकामा करिब
ताप्लेजुङ जिल्लामा सुरुदेखि हालसम्म ३५ हजार नगरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छ । जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि नागरिकले खोप प्रति चासो नदेखाएको पाइएको छ ।
दैलेख : जिल्लाको नारायण नगरपालिकाले ९० जना असल आमालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। नगरपालिकाले स्वास्थ्यका पाँच वटा मापडण्ड पूरा गरेका असल आमा प्रोत्साहन कार्यक्रम अन्तर्गत उनीहरूलाई सम्मान गरेको हो। स्वास्थ्यका पाँच वटा मापदण्डमध्ये २० वर्ष पूरा भई बिहे गरी बच्चा जन्माएका, दुई मात्र सन्तान भएका, स्वास्थ्यको प्रोटोकलअनुसार चार पटक गर्भ जाच गराएका, स्वास्थ्य संस्थामा सुत्केरी भएका, बच्चालाई पूर्ण खोप लगाएका असल आमाहरूलाई नगद २ हजार रुपैयाँसहित प्रमाण पत्र दिएर सम्मान गरेको नगरप