बेहाल

देशको आर्थिक अवस्था दिन प्रतिदिन कमजोर बन्दै गैरहेको भए पनि जिम्मेवार निकाय राजनीतिक दलहरु बेखबर जस्तै बनेर आफ्नै मात्र स्वार्थपूर्तिमा लागेको आम जनताले अनुभूत गरिरहेका छन् । यस्तो परिस्थितिमा जनतालाई जागरुक गराउने र नेताहरुलाई खबरदारी गराउने जिम्मा सबैको हो । यसै सन्दर्भमा डा. प्रकाशचन्द्र लोहनीले आज ट्वीटमार्फत व्यंगात्मक कविता शेयर गर्नुभएको छ । जुन, यस …

सम्बन्धित सामग्री

मलेठ घटनाको सात वर्ष : पीडित परिवारको बेहाल

सप्तरीको मलेठमा हिंसात्मक घटना भएको बुधबार सात वर्ष पुगेको छ । तर, घटनामा ज्यान गुमाएका परिवारको अवस्था बेहाल छ । कसैलाई कर्जाले सताएको छ भने कोही रोजगारी नहुँदा अरूको खेतमा काम गर्न...

हाम्रा आयोजनाको अवस्था बेहाल छ : गगन थापा

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साना तथा ठूला सबै पूर्वाधारको अवस्था बेहाल रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बुधबार बोल्ने क्रममा महामन्त्री थापाले आफूले गरेको संवाद यात्राको क्रममा पूर्वाधारको अवस्था बेहाल पाएको बताए । ‘चाहे झापाको कन्काइ पुल होस्, चाहे मोरङको रतुवामाई पुल होस्, धनुषाको कमला पुल होस्’, थापाले भने, […]

देशमा सञ्चालित सबै आयोजना बेहाल अवस्थामा छन्ः सांसद थापा

उनले सँधै कुनै न कुनै वाधा अवरोध उत्पन्न भइरहने हुँदा मुलुकमा सञ्चालित ठूला, साना, मझौला सबैजसो आयोजनाहरु बेहाल अवस्थामा रहेको बताए।...

वीर अस्पतालको बेहाल

आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो।...

वीर अस्पतालको बेहाल

आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो।...

सुक्खा र गर्मीले बेहाल चीन

सधैँ बाढीको दुःख खेप्ने चीनको ठूलो भूभाग अहिले खडेरीले बेहाल छ । जलाधार क्षेत्रमा खडेरी पर्दा यहाँको महत्वपूर्ण नदी यांत्से सुकेर खिरिलो भएको छ । यांत्से नदीमा बहाव बढाउन चिनियाँ विमानले आकाशमा...

ऐतिहासिक सुन्धाराको बेहाल सचित्र (फोटोफिचर)

काठमाडौं, १४ माघ । काठमाडौँ महानगरपालिका–२२ मा पर्ने ऐतिहासिक सुन्धाराको बेहाल सचित्र । कुनै समय यही धाराको पानीले प्यास मेटाउने गरेका स्थानीय अहिले सुन्धारको अस्तित्व नै गुम्न खोजेको देख्दा दुखि हुने गरेको छन् । तस्वीरः रत्न श्रेष्ठ÷रासस

ऐतिहासिक सुन्धाराको बेहाल अवस्था [तस्वीर]

काठमाडौँ महानगरपालिका–२२ मा पर्ने ऐतिहासिक सुन्धाराको बेहाल सचित्र । कुनै समय यही धाराको पानीले प्यास मेटाउने गरेका स्थानीय अहिले सुन्धारको अस्तित्व नै गुम्न खोजेको देख्दा दुखि हुने गरेको छन् । तस्वीर : रासस

नेतृत्वलाई गगन थापाको प्रश्न : बेहाल अवस्थामा कहिलेसम्म पार्टी चलाइरहने ?

नेपाली कांग्रेसका नेता गगन थापाले बेहाल अवस्थामा कहिलेसम्म पार्टी चलाइरहने भनेर नेतृत्वलाई प्रश्न गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फ थापाले नेताले आदेश दिने र कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने थितिको अन्त्य...

ओलीको टिप्पणी–देउवाले प्रचण्डलाई बेहाल बनाए

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पछि लाग्दा प्रचण्डको बेहाल भएको बताएका छन् ।बिहीबार काठमाडौं जिल्लाका एमाले कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफूले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आठ दश वटा मन्त्री दिएको तर अहिले शेरबहादुर देउवाको पछि लाग्दा बेहाल भएको बताएका हुन् ।‘प्रचण्डलाई मैले त कमसेकम आठ दशवटा मन्त्री त दिएको थिए नि । अहिले शेरबहादुरका पछि धेरै खान गएका हेर्नुस् त बेहाल !’ उनले खान पाइन्छ कि भनेर एमालेबाटै पनि किन दुई चार जना कुदे