२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साना तथा ठूला सबै पूर्वाधारको अवस्था बेहाल रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बुधबार बोल्ने क्रममा महामन्त्री थापाले आफूले गरेको संवाद यात्राको क्रममा पूर्वाधारको अवस्था बेहाल पाएको बताए । ‘चाहे झापाको कन्काइ पुल होस्, चाहे मोरङको रतुवामाई पुल होस्, धनुषाको कमला पुल होस्’, थापाले भने, […]