ल्वाङको प्रयोग खानादेखि छालाको हेरचाहको लागि पनि प्रयोग गर्ने गरिन्छ । ल्वाङमा औषधीय गुण हुने भएकाले यसले स्वस्थ राख्न मद्दत गर्छ । साथै, छालासम्बन्धी समस्यामा पनि औषधिको रुपमा काम गर्छ । ल्वाङको प्रयोगले कोलिजन प्रोडक्शन बढाउँछ । यसले छालालाई स्वस्थ र ताजा देखाउँछ । ल्वाङको प्रयोगले अनुहारमा आउने फंगल इन्जेक्सनबाट बचाउँछ । साथै, यसले अनुहारबाट ब्याक्टेरिया हटाउन पनि मद्दत गर्छ । ल्वाङमा एन्टि–सेप्टिक गुण पाइन्छ । जसले छालासम्बन्धी धेरै रोगहरुबाट बचाउँछ ।चाउरीमा कसरी प्रयोग गर्ने ?चाउ