केही मानिसहरु अनुहारको ह्वाइटहेड्स र सनस्पट्सदेखि चाउरी हटाउन र गोरो बन्नका लागि अनुहारमा सिधै कागतीको रस लगाउँछन् । तर छालाको लागि यो हानिकारक हुनसक्छ । कागतीको रस सिधै छालामा लगाउँदा पोल्न सक्छ । विशेषगरी जसको छाला निकै संवेदनशील छ, उनीहरुलाई अमिलो फल लगाउन सल्लाह दिइँदैन ।अनुहारमा कागतीको रस लगाउँदा छाला रातो हुन...