अनुहारको चाउरी हटाउन प्रयोग गरिने निकै चर्चित विधि हो बोटोक्स । बोटोक्स अनुहारमा चाउरी परेको ठाउँमा इन्जेक्सन मार्फत दिइन्छ ।सामान्यतया महिलाहरु आफ्नो बढ्दो उमेरसँगै अनुहारमा देखिने चाउरीपनालाई हटाउन बोटोक्सको प्रयोग गर्ने गर्दछन् तर यो बोटोक्स अर्थात बटुलिनम टक्सिन स्वास्थ्यका हिसावले उचिन मानिँदैन । तर पनि यसका लागि महिलाहरुले ठूलो रकम खर्च गर्ने गरेको पाइन्छ । तर, धेरै महिलाहरु बोटोक्स ट्रिटमेन्ट आफ्नै भान्साका सरसामानबाट पनि तयार गर्न सकिनेबारे भने अनभिज्ञ छन् । हाम्रो भान्सामा उपलब्ध स