राप्रपा नेपालले बोलाएको कार्य सम्पादन समितिको बैठक

काठमाडौँ- राप्रपा नेपालले कार्य सम्पादन समितिको बैठक बोलाएको छ । सोमबार बिहान ८ बजे बस्ने गरि बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको योजना र आगामी कार्यक्रमबारे छलफल हुने राप्रपा नेपालले जनाएको छ ।

सम्बन्धित सामग्री

राप्रपा नेपालको बैठकमा पार्टीको आगामी नीति र योजनाबारे छलफल

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ । बैठकमा पार्टी अध्यक्ष थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राखेको महामन्त्री राजाराम बर्तौलाले बताए । उनको अनुसार बैठकमा नेताहरुले आफ्नो धारणा राख्नुको साथै पार्टीको आगामी नीति, योजना र कार्यक्रमबारे छलफल भइरहेको उनले बताए । पछिल्लो समय हिन्दु राष्ट्र र राजसंस्था […]

चुनावी समीक्षा गर्दै राप्रपा नेपाल

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय चुनावको समीक्षा गर्न कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक नवदुर्गा पार्टी प्यालेसमा बसिरहेको छ ।पार्टी प्रवक्ता सुरेश आचार्यले बैठकमा वर्तमान राजनीतिक परिस्थिति तथा पार्टीको भावी कार्यदिशा र स्थानीय तह सदस्य निर्वाचन समीक्षा हुने कार्यतालिका रहेको रातोपाटीलाई जानकारी दिए । पार्टीले स्थानीय चुनावमा खराब प्रदर्शन गरेको छ ।