चुनावी समीक्षा गर्दै राप्रपा नेपाल

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय चुनावको समीक्षा गर्न कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक नवदुर्गा पार्टी प्यालेसमा बसिरहेको छ ।पार्टी प्रवक्ता सुरेश आचार्यले बैठकमा वर्तमान राजनीतिक परिस्थिति तथा पार्टीको भावी कार्यदिशा र स्थानीय तह सदस्य निर्वाचन समीक्षा हुने कार्यतालिका रहेको रातोपाटीलाई जानकारी दिए । पार्टीले स्थानीय चुनावमा खराब प्रदर्शन गरेको छ ।

सम्बन्धित सामग्री

कार्यदलले बुझायो अध्यक्ष थापालाई चुनावी समीक्षा प्रतिवेदन

काठमाडौं– गत ४ मंसिरमा सम्पन्न भएको निर्वाचनपछि राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकले गठन गरेको ‘निर्वाचन समीक्षा कार्यदल’ ले आज अध्यक्ष कमल थापासमक्ष पेस गरेको छ । पार्टी उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रतिवेदन आगामी ९-१० माघमा काठमाडौंमा डाकिएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने छ । प्रतिवेदन बुझ्दै अध्यक्ष थापाले […]

कमल थापाले बुझे चुनावी समीक्षाको प्रतिवेदन

काठमाडौँ ।  गत मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचन पश्चात् राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकद्वारा गठित "निर्वाचन समीक्षा कार्यदल"ले बुधबार आफ्नो प्रतिवेदन पार्टी अध्यक्ष कमल थापा समक्ष पेस गरेको छ ।  पार्टी उपाध्यक्ष डा.