डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीस्थित तत्कालीन वसन्त आधारभूत विद्यालयमा बनाइएका करोडौंका भौतिक संरचना प्रयोगविहीन बनेका छन्।विद्यालयमा झन्डै २ करोडको लागतमा निर्माण गरिएका ८ कोठे भवन र ६ कोठे छात्रावास अहिले प्रयोगविहीन बनेका हुन्।आर्थिक वर्ष २०७७-७८ मा परशुराम–७ का तत्कालीन वडाध्यक्ष केशव बोहराको पहल र स्थानीय बुद्धिजीवीको उपस्थितिमा त्यहाँ प्राविधिक धारको पढाइ सञ्चालन गर्ने सहमतिमा वसन्त आविलाई शिव शंकर मावि साँदनीमा मर्ज गरिएको थियो।सोही आर्थिक वर्ष संघीय सरकारको