बझाङको मष्टा गाउँपालिकामा ११ वडा पुर्याइने

बझाङ : सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशका दुई पालिकाका वडा विभाजन गर्ने सिफारिस गर्ने निर्णय गरेको छ।प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बझाङको मष्टा गाउँपालिकामा ११ वटा वडा पुर्‍याउने र अछामको रामारोशन गाउँपालिकामा वडा विभाजन गरेर १२ वटा वडा पुर्‍याउने निर्णय भएको बताइन्।हाल मष्टामा ९ वटा वडा र रामारोशनमा हाल ७ वटा वडा रहेका छन्। उनले भनिन्, ‘गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो। सबै प्रक्रिया पुगेकाले हा

सम्बन्धित सामग्री

बझाङको मष्टा गाउँपालिकामा आज शोक विदा

बझाङ : जीप दुर्घटनामा परेर पालिकाभित्रका आठजनाको मृत्यु भएको शोकमा मष्टा गाउँपालिकाले बिहीबार शोक विदा दिएको छ। मष्टा गाउँपालिका कार्यालय, वडा कार्यालय तथा गाउँपालिका मातहतका कार्यालयमा बिहीबार शोक विदा दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत पृथुराज जोशीले जानकारी दिए ।बुधबार दिउँसो मष्टा गाउँपालिका वडा नं १ तुफानडाँडामा सुपप्र ०१–००१ च ११७ नम्बरको जीप दुर्घटनामा परेको थियो। सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेर्न गएका उनीहरू फर्किने क्रममा जीप दुर्घटना भएको हो। दुर्घटनामा

ओभरलोडले जिप भिरमा खस्यो, सात जनाको मृत्यु

बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ भने १६ जना घाइते भएका छन् । जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका–२, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप आज अपराह्न ४ बजे दुर्घटना हुँदा …

बझाङ दुर्घटनामा ७ को मृत्यु‚ सबैको पहिचान

चैनपुर : बझाङको मष्टा गाउँपालिकामा बुधबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। यस्तै १६ जना यात्रु घाइते भएका छन्।घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्नेछ।सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका २ तर्फ गइरहेको जीप बुधबार दिउँसो दुर्घटना भएको हो। जीप सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेर क्षति

बझाङमा जीप दुर्घटना अपडेट : ज्यान गुमाउने ४ को पहिचान खुल्यो

चैनपुर : बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ। पहिचान खुलेका ४ जनामा २ महिला र २ पुरुष रहेका छन्।दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। उनका अनुसार अन्य मृतक र घाइतेहरूको पहिचान खुलेको छैन।बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट

बझाङमा जीप दुर्घटना : ६ जनाकाे ज्यान गयाे, १६ जना घाइते

बझाङ – बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ ।  चैनपुरबाट मष्टा गाउँपालिकाका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाकाे घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे । उहाँका अनुसार ज्यान गुमाएकामध्ये चार जनाकाे परिचय खुलेकाे छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको ज्यान गएको हाे ।   यस्तै दुर्घटनामा घा...

बझाङ जिप दुर्घटना अपडेट : मृतक चारको पहिचान खुल्यो

बझाङ– बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार अन्य […]

बझाङमा जीप दुर्घटना : ११ र १३ बर्षका बालबालिकासहित ६ को मृत्यु, चारको पहिचान

बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य मृतक […]

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडाैं । बझाङकाे मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप आज दिउँसो दुर्घटना भएको हो । जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ । दिउँसो ४ बजेतिर भएको दुर्घटनामा परी ८ जना घाइते भएको मष्टा गाउँपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र […]

बझाङका ६ स्थानीय तहमा मतगणना जारी, तीन गाउँपालिकामा मतदान गर्ने विषयमा छलफल

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा ६ गाउँपालिकामा मतगणना जारी छ । जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमका अनुसार बुंगल नगरपालिका, मष्टा गाउँपालिका, थलरा गाउँपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र तलकोट गाउँपालिकामा मतगणना जारी छ । जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका दुई/दुई मतदान केन्द्र र सुर्मा गाउँपालिकाका तीन मतदान केन्द्रमा भने मतदान स्थगित भएको...

लोप हुन लागेका रैथाने बाली संरक्षण गर्न सामुदायिक बीउ बैंक

बझाङ - लोप हुन थालेका रैथाने जातकाे बाली संरक्षण गर्नका लागी बझाङकाे मष्टा गाउँपालिकामा सामुदायिक बैंककाे स्थापना गरिएको छ ।  मष्टा गाउँपालिका-२ का स्थानीय बासिन्दाले मष्टा साना किसान कृषि सहकारी संस्था लिमिटेड दर्ता गरी सामुदायिक बीउ बैंक संचालन गरेका हुन् ।  जिल्लाबाट लोप हुने खतर...