अमेरिकाबाट सहयोग सामग्री आज आउँदै

कोरोना महामारीबाट नेपाली जनताको ज्यान बचाउन अमेरिकाले ठूलो परिमाणको स्वास्थ्य सामग्री नेपाल पठाएको छ । सहयोग सामग्री शनिबार नेपाल आइपुग्दै छ । अहिले पठाएको स्वास्थ्य सामग्रीसहित अमेरिकाले यता १५ महिनामा पाँच करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सहयोग दिएको छ ।

सम्बन्धित सामग्री

गाजामा जोर्डनले सहयोग सामग्री ढुवानी बढायो

अम्मान । जोर्डन सशस्त्र बल–अरब सेनाले मङ्गलबार विभिन्न देशहरूसँगको सहकार्यमा द्वन्द्वग्रस्त गाजामा सहायता सामग्रीको ढुवानी बढाएको छ । उसले आठ वटा संयुक्त हवाई उडानमार्फत सहयोग सामग्री पु-याएको छ । गाजापट्टीका बासिन्दाहरूलाई मानवीय सहायता पु¥याउने निरन्तर प्रयासको हिस्साका रूपमा रोयल जोर्डन एयर फोर्सका तीनवटा विमान, तीनवटा अमेरिकी विमान र एक–एक वटा इजिप्ट र फ्रान्सेली विमानद्वारा सहायता […]

रसुवा आइपुग्यो चिनियाँ सहयोग सामग्री

चीनले घोषणा गरेको १० करोड नेपाली रुपैयाँबराबरको राहत सामग्री रसुवा आइपुगेको छ। केरुङ नाकाबाट सोमबार राहत सामग्री रसुवा आइपुगेको चिनियाँ राजदुताबासले जनाएको छ। राहत सामग्रीमा दुई हजार तीन सय पाल, दुई...

नेपालद्वारा अफगानिस्तानलाई मानवीय सहयोग सामग्री हस्तान्तरण

भीष्मराज ओझा- काबुलः नेपाल सरकारले अफगानिस्तानका जनताका लागि नेपाली जनताका तर्फबाट प्रदान गरेको मानवीय राहत सामग्री हस्तान्तरण गरेको छ। राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको सहायता मिसनमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले राष्ट्र सङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबारोभलाई सामग्री हस्तान्तरण गरेकी हुन्। सार्कको सदस्य…

नेपालले पठाएको सहयोग सामग्री काबुलमा हस्तान्तरण

नेपालले अफगानिस्तान पठाएको मानवीय सहयोग सामग्री हस्तान्तरण गरिएको छ। आइतबार सहयोग सामग्री लिएर परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वमा एक प्रतिनिधिमण्डल काबुल पुगेको थियो। कावुल विमानस्थलमा लम्सालले सहयोग सामग्री संयुक्त राष्ट्र...

नेपालले पठायो अफगानिस्तानलाई सहयोग सामग्री

काठमाडौँ । ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई नेपाल सरकारले आइतबार सहयोग सामग्री पठाएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा मानवीय सहायता सामग्रीसहितको जहाज काबुलका लागि उडेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार बिहान औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित १० टनको सामग्री लिएर नेपाली टोली हवाइजहाजमा अफगानिस्तानको काबुल प्रस्थान गरेको परराष्ट्रमन्त्री नारायण खड्काले बताए । […]

सहायता सामग्री लिएर अफगानिस्तान उड्यो नेपाली टोली

काठमाडौं : नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा सहायत सामग्री लिएर नेपाली टोली हिमालयन एयरलाइन्सको विमानबाट अफगानिस्तान गएको हो।नेपालले आइतबार लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत झन्डै १२ टन मानवीय सहायता सामग्री पठाएको हो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाएको मन्त्रालयले जनाएको छ। टोली आइतबार बिहान साढे

सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान

काठमाडौँ- सहयोग सामग्री लिएर नेपाली टोली आइतबार बिहान अफगानिस्तान प्रस्थान गरेको छ । हिमालय एयरलाइन्सको विमानमार्फत परराष्ट्र मन्त्रालयको टोली काबुल प्रस्थान गरेको हो । औषधि, लत्ताकपडा, भाँडाकुँडालगायतका सामग्रीसहित नेपालले अफगानी जनतालाई सहयोग गर्न लागेको हो । काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले […]

सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान जाँदै

१ माघ, काठमाडौं । नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ । आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जान लागेको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले खाद्यान्न, औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने जानकारी दिइन् । यस विषयमा विस्तृतमा जानकारी भने परराष्ट्र मन्त्री […]

ट्रष्टमार्फत सहयोग सामग्री हस्तान्तरण

यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोट जिल्लाका स्थानीयत तह तथा स्वास्थ्य चौकीमा २३ वटा अक्सिजन कन्सनट्रेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टले सोमबार नुवाकोट जिल्लाका स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई अक्सिजन कन्सनट्रेटर, मास्क, पीपीई, सेनिटाइजर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अमेरिकन मेडिकल, फाउन्डेसन, नेपाल चिकित्सक संघ र दिपक केसीको सहयोगमा प्राप्त भएको […]

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं : अष्ट्रेलियन सरकारले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ।उक्त सहयोग सामग्री नेपालका लागि अष्ट्रेलियाका राजदूत फैलीसिटी जेन भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा सेनालाई हस्तान्त्रण गरिन्। सेनाका स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरु सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले बुझेका छन्।शर्माले अष्ट्रेलियाले गरेको सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरे। कोभिड–१९ को प्रतिक