आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा वैद्यखाना

चालू आर्थिक वर्ष २०७८/७९ को चार महिना बाँकी रहँदा सिंहदरबार वैद्यखाना विकास समिति आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा जुटेको छ । कोभिड प्रकोप उत्कर्षमा हुँदा पनि आयुर्वेदिक औषधि उत्पादनमा गम्भीर गृहकार्य नगरेको एक मात्र सरकारी निकाय सिंहदरबार वैद्यखाना आर्थिक वर्षको अन्त्यतिर जडीबुटीको खोजीमा लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङले आयुर्वेदिक औषधि उत्पादनलाई उच्च प्राथमिकतासाथ अघि बढाउन निर्देशन दिएपछि वैद्यखाना औषधि उत्पादन बढाउने ग

सम्बन्धित सामग्री

तीन महिनादेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

काठमाडौं । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न र बालबालिकाको विद्यालय भर्ना […]

सरकारी वेवास्ताका कारण सिंहदरबार वैद्यखानामा समस्या

राजा प्रताप मल्ल (वि.सं. १६९८–१७३१) को अवधिमा आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानाको रूपमा हालको सिंहदरबार वैद्यखाना स्थापना भएको थियो । चारसय वर्षभन्दा लामो इतिहास बोकेको सिंहदरबार वैद्यखाना अहिले समस्यामा छ । विश्वभर आयुर्वेदिक औषधिको माग बढिरहेका बेला जडिबुटीको भण्डार रहेको नेपालमा ऐतिहासिक वैद्यखाना भने सरकारी वेवास्ताकाकारणा समस्यामा परिरहेको छ । आयुर्वेदिक औषधि उत्पादन गर्ने देशकै …

चार महिनापछि औषधि उत्पादन सुरु,कर्मचारीले पनि पाए तलब

–पूर्णप्रसाद मिश्र, चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको सो विकास समितिमा चार महिनादेखि अन्य सबै […]

सिंहदरबार वैद्यखाना : चार महिनापछि औषधि उत्पादन सुरु, कर्मचारीले पनि पाए तलब

काठमाण्डाै - चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ ।   धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो । काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आएर हाजिर गरेर फर्कने गरेकामा गएकाे शुक्रवारदेखि फेरि उत्पादन सुरु भएपछि काम पाएका हुन् । ...

सिंहदरबार वैद्यखाना : चार महिनापछि औषधि उत्पादन सुरु

काठमाडौं– चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ। धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो। गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको सो विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको […]

अरूको उपचार गर्ने वैद्यखाना आफैँ विरामी

–पूर्णप्रसाद मिश्र/ कुनै समय राजा महाराजादेखि सर्वसाधारणलाई स्वदेशमै औषधि उत्पादन गरी निरोगी र स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सिंहदरबार वैद्यखाना आज आफैँ बिरामीले थला परेको छ । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको वैद्यखानामा तीन महिनादेखि काम ठप्प छ । काम नभएपछि करिब ५० जना कर्मचारी दैनिक कार्यालय आउँछन् र […]

चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गरिने

बागमती प्रदेश सरकारले चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो योजना समावेश गरिएको हो ।बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दै आयुर्वेदिक औषधि उत्पादनलाई प्रवद्धन गर्न चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने बताएका हुन् ।त्यसैगरी सरकारले हेटौंडा अस्पताललाई २०० वेड क्षमतामा विस्तार गर्ने र धर्मभक्त म

१५० प्रकारका औषधि उत्पादन गर्ने  सिंहदरबार वैद्यखाना ११ थरीमा सीमित

०६६/६७ देखि ०६९/७० सम्म १५० किसिमका आयुर्वेदिक औषधि उत्पादन गरेको वैद्यखानाले ०७१/७२ देखि ०७४/७५ सम्म ४० थरी उत्पादन गर्थ्यो, चालू वर्षमा आइपुग्दा अझै खस्किएर ११ प्रकारका औषधिमा सीमित कच्चा पदार्थ अभाव, घाम तापेर घर फर्किन्छन्...

वैद्यखाना आफैँ ‘बिरामी’

नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र वितरणमा करिब चार सय वर्षको इतिहास रहेको वैद्यखाना यतिबेला आफैँ बिरामी अवस्थामा छ ।कुनै समय १८५ प्रकारका आयुर्वेद औषधि उत्पादन गर्ने वैद्यखाना यतिबेला जेनतेन ३५ थरीका औषधि उत्पादन गरिरहेको छ । त्यसमाथि सिंहदरबार वैद्यखानाका बिक्री कक्ष कार्यालय समयमा मात्र खुल्ने हुनाले उपभोक्ताहरू मारमा परेका छन् । जसका कारण उपभोक्ताहरू निजी क्षेत्रबाट उत्पादन गरिएका आयुर्वेदिक औषधि महँगोमा खरिद गर