भरपर्दो सुरक्षा चाहन्छन् सीमाक्षेत्रका मतदाता

सीमावर्ती क्षेत्रका मतदाताले पुरानै माग दोहोर्‍याएका छन् । सधैंका निर्वाचनमा जस्तो यसपालि पनि उनीहरू मत माग्दै आउने उम्मेदवारसमक्ष भरपर्दो सुरक्षा माग गरिरहेका छन् । भारतसँग सीमा जोडिएका गाउँमा चोरी–डकैतीका घटना बढेपछि सबैको साझा सरोकारको विषय नै शान्ति सुरक्षा बनेको हो ।

सम्बन्धित सामग्री

उम्मेदवारसँग सुरक्षाको माग गर्दै मतदाता

भरपर्दो सुरक्षा नहुँदा आफूहरू सधैँ जोखिममा बस्नुपरेको नेपालगञ्ज उपमहानगरपालिका १५ पिप्रहवाका कैलाश यादवले बताए। उनले भारतसँग सीमा जोडिएका गाउँमा चोरी–डकैतीका घटना र भन्सार छलेर हुने तस्करीले असुरक्षा बढ्दै गएको बताए।...

धवलागिरि क्षेत्रमा चुनावी सुरक्षा व्यवस्था चुस्त

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावलाई शान्तिपूर्ण तथा भयरहित बनाउन धवलागिरि क्षेत्रका चारै जिल्लामा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका छन् । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङस्थित जिल्ला सुरक्षा समितिले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा रणनीति तयार पारेको छ । विगतका घटनाको विश्लेषण, मतदाता संख्या, भौगोलिक अवस्थिति, मतदानस्थलको दूरी र राजनीतिक शक्ति सन्तुलनलाई हेर

आउँदो चुनावमा झण्डै १० लाख मतदाता थपिने

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको आउँदो निर्वाचनमा झन्डै १० लाख मतदाता थपिने अनुमान गरेको छ । बिहिबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अघिल्लो निर्वाचनमा १ करोड ७७ लाख मतदाता रहेकोमा यो संख्या १ करोड ८६ लाखसम्म हुने प्रारम्भिक अनुमान रहेको बताए ।उनले झन्डै १० लाख हाराहारी मतदाता थपिन सक्ने बताउँदै सो संख्या आयोगले छिट्टै सार्वजनिक गर्ने बताए । यस्तै निर्वाचन आयोगप्रति उत्तरदायी हुनेगरी निर्वाचन सुरक्षा प्रणालीको व्यवस्था गर्न लागेको पनि थपलिय

भरतपुरमा प्रचण्ड भेटघाटमा, मौन अवधिमा मतदाता प्रभावित पारेको एमालेको आरोप

२९ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका मन्त्रीले दुई दिनदेखि चितवनमा बसेर मतदाता प्रभावित पारेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । बुधबार चितवन आएका प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ,  महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठले मौन अवधिमा निर्वाचन आचारसंहितासमेत ख्याल नगरी सरकारी गाडीको दुरुपयोग गर्दै घरघरमा […]

रोल्पामा २९ मतदान केन्द्र अतिसंवेदनशील, मतदाता पुरुषभन्दा महिला धेरै

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी गरेको जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने सुरक्षा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।जिल्लामा ८१ मतदानस्थल र १७३ मतदान केन्द्र रहेका छन् । तीमध्ये २९ अतिसंवेदनशील, ४० संवेदनशील र १२ समान्य रहेको सापकोटाले बताए । रोल्पामा ४५० नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ म

सुरक्षा संवेदनशीलतालाई ध्यान दिन गृहमन्त्रीको निर्देशन

बुटवल । रुपन्देहीको सुरक्षा अधिकारीहरुको वैठक सम्पन्न भएको छ । गृहमन्त्री बालकृष्ण खांणको सहभागिता र रुपन्देही नवलपरासी र कपिलवस्तुका सुरक्षा अधिकारीहरुको सहभागिमा बैठक सम्पन्न भएको हो । सुरक्षा निकायको बैठकमा बोल्दै गृहमन्त्री खांणले सुरक्षा व्यवस्था चुुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिए । मन्त्री खाँणले स्थानीय तह निर्वाचनमा मतदाता, मतदान स्थलमा खटिएका कर्मचारी लगायत आम नागरिकको […] The post सुरक्षा संवेदनशीलतालाई ध्यान दिन गृहमन्त्रीको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

मतदानबाट वञ्चित हुँदैछन् स्वदेशकै मतदाता

१९ वैशाख, काठमाडौं । सोह्रखुट्टे बस्ने २० वर्षीया सुरक्षा शर्मा निर्वाचनमा मतदान गर्न उत्सुक छिन् । तर स्याङ्जाको वालिङ नगरपालिका स्थायी ठेगाना भएकी उनको मतदाता नामावलीमा नाम पनि त्यहीँ छ । ‘कक्षा ५ देखि काठमाडौंमै पढेकी उनी अहिले यहीँ क्याम्पस पढिरहेकी छन् । मतदान गर्न वालिङ जानुपर्ने भएपछि उनी अन्योलमा परेकी छन् । ‘कलेजले छुट्टी […]

भोजपुरमा १८ मतदानस्थल अति संवेदनशील, सुरक्षा योजनामा प्रहरी

भोजपुर :  जिल्ला सुरक्षा समिति भोजपुरले १८ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ। यहाँका ८७ मतदान स्थलमध्ये  १८ वटा मतदान केन्द्रलाई अति संवेदनशील, २३ वटालाई संवेदनशील र ४६ वटालाई सामान्यको सूचीमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोष्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण जिल्ला गरिएको निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै, जिल्लाभर १६० मतदान केन्द्र तोकिएको छ।अति स

राष्ट्रिय सभा चुनावमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य (सूचीसहित)

काठमाण्डाै – राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा चुनावमा आयोगले मतदाता, कर्मचारी, दलका प्रतिनिधि, उम्मेदवार सुरक्षाकर्मी र स्वयंसेवक लगायतलाई लक्षित गरेर २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको हो । आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण मात्रा खोप लगाएको कार्ड देखाउनुपर्ने छ । यस्तै मास्क अनिवार्य लगाउनुपर्ने, मतदान स्थलमा तापक्रम मापन गर्ने थ...

राष्ट्रियसभा निर्वाचन : यस्तो छ स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भएको हो । मापदण्डअनुसार कोरोना सङ्क्रमण पुष्टि भएका मतदाताहरुलाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखेर अन्य मतदानको […]