चैत्र शुक्लपक्ष नवमीको दिन पारम्परागत रुपले मनाइदै आएको रामनवमी जनकपुरमा धूमधामका साथ मनाइएको छ । रामनवमीको अवसरमा गाउँ–गाउँबाट बाजा–गाजासहित आएका श्रद्धालुहरूले शोभायात्रासमेत निकालेका थिए ।
५ वैशाख, जनकपुरधाम । मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको स्मरणमा आज जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै छ ।
चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत मन्दिरमा पूजाआराधना गर्ने श्रद्धालु …
जनकपुरधाम । हनुमान जयन्ती जनकपुरधाममा भव्यताका साथ सम्पन्न भएको छ । जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर, राम मन्दिर, संकटमोटनका अतिरिक्त हनुमान मन्दिरहरुमा विशेष आरती गरिएको छ । यस अवसरमा कतै भजन, कतै गोष्ठी कतै वृक्षारोपण गरिएको छ । रामनवमी, जानकी नवमी जस्तै जनकपुरधाममा हनुमान जयन्तीपनि मनाइने गरिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन […]
The post जनकपुरमा धुमधाम साथ मनाइयो हनुमान जयन्ती appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं : जनकपुरमा पनि रामनवमी पर्व श्रद्धा भक्तिपूर्वक मनाइँदै छ। यसै अवसरमा जनकपुरको राम मन्दिर, जानकी मन्दिरमा पूजापाठ गर्न श्रद्धालुहरुको घुइँचो लागेको छ। आइतबार बिहानै श्रद्धालुहरुले गंगासागरमा स्नान गरेर मन्दिरमा पूजापाठ गरेका छन्। दिउँसो जनकपुरको विभिन्न मन्दिरहरुमा भव्य आरती र प्रसाद वितरण गर्ने गरिन्छ। यसै अवसरमा जनक...