सिन्धु एमालेको नेतृत्व छान्न मतदान जारी, नेपाल र श्रेष्ठ प्यानलसहित मैदानमा

काठमाडौं,१८ चैत । नेकपा एमाले सिन्धुपाल्चोको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । शुक्रबारदेखि जारी अधिवेशनमा आज बिहानबाट मतदान सुरु भएको हो । अध्यक्षका कमल नेपाल र होमनारायण श्रेष्ठ मैदानमा छन् । नेपालको प्यानलबाट उपाध्यक्षमा अर्जुन भण्डारी, सचिवमा कृष्णगोपाल तामाङ, उप-सचिवमा शिवहरी सापकोटा र महिला उपसचिवमा सुशीला पाख्रिनले उम्मेदवार दिएका छन् । श्रेष्ठको प्यानलबाट […]

सम्बन्धित सामग्री

कैलालीमा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु

२६ पुस, धनगढी । नेकपा (एमाले) जिल्ला कमिटी कैलालीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । धनगढीस्थित ऋद्धिसिद्धी पार्टी प्यालेसमा मतदान जारी छ । दिउँसो १ बजेसम्म मतदान चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । जारी मतदानमा ६०६ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित […]

सौराहामा एमालेको मतदान : प्यानल बनाएर आचारसंहिताको धज्जी उडाइयो

नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानमा निर्वाचन आचारसंहिताको उलंघन भएको पाइएको छ । आचारसंहितामा प्यानल बनाउन तथा समूहगत आधारमा नामावली वितरण गर्न नपाइने उल्लेख भएपनि त्यसको धज्जी उडाउँदै मतदान स्थलमै प्यानलको सूची वितरण गरेको पाइएको हो । एमालेको निर्वाचन आयोगले बनाएको आचारसंहितामा प्रष्ट रुपमा व्यक्तिगत रुपमा बाहेक समूहगत रुपमा प्रचारप्रसार गर्न, प्रचार सामग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न वा नामावली बाँड्न नपाइने उल्लेख छ । तर एमालेको मतदान जारी हुँदै गर्दा केपी ओली पक्षले

एमालेको नेतृत्व चयनका लागि मतदान जारी

नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवार चयनका लागि मतदान जारी रहेको छ । मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि निर्वाचन सुरु भएको थियो ।