२९ असोज, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सत्तापक्षका सांसदले २५ बुँदे संशोधन प्रस्ताव दर्ता गरेका छन् । सरकारले शिक्षकहरुसँग गरेको सहमतिको बुँदा समेटेर नेकपा माओवादी केन्द्रका सांसदहरु वर्षमान पुन, माधव सापकोटा लगायतले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । ‘सरकारले शिक्षकहरुसँग गरेको सहमतिका आधारमा विषय बनायो । हामीले त्यसलाई अगाडि बढायौं’, सापकोटाले अनलाइनखबरसँग भने । २७ […]