सरकारले विद्यालय शिक्षा सुधारका लागि भन्दै तयार गरेको विधेयकप्रति चरम असन्तुष्टि छ । यस्तोमा सरोकारवालाले विद्यालय शिक्षा विधेयक, २०८० लाई समाजवादोन्मुख अवधारणाका आधारमा परिमार्जित गर्न जोड दिएका छन् । शिक्षा पत्रकार समाज र शिक्षा नीति तथा अभ्यास केन्द्रद्वारा आइतबार आयोजित समाजवादोन्मुख दृष्टिकोणका आधारमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ विषयक अन्तक्र्रिया कार्यक्रममा कार्यक्रममा वक्ताहरुले सो सझाव दिएका …