सरकारको नीति तथा कार्यक्रममा डडेल्धुरामा मेडिकल कलेज खोल्ने भनिएको छ तर सुदूरपश्चिमकै धनगढीमा सम्पूर्ण पूर्वाधार तयार भएर पनि संचालनमा आउन सकेको छैन । यसबीच राष्ट्रियसभाका सांसदले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रपति …