एउटा पञ्चतत्वको सपाट शरीर त्यो पनि बाकसहरुमा। माथि सेतो कपडा अनि फूलमालाले बेरिएको तस्बिर। संयोग नै मान्नु पर्छ, तीमध्येको एउटा लास बोक्न ल्याइएको गाडीको पछाडि एउटा सन्देश लेखेको रहेछ 'हाँसी खुसी जिन्दगी चल्छ, मेहनत गरे नेपालमै सुन फल्छ।'
काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन्।सोमबार संसद भवनमा पत्रकारसँग कुरा गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताए।पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करीविरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान भएको उल्लेख गरे। उनले अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिगत चरित्रहत्या गर्नेभन्दा पनि तथ्यमा पुगेर अनुसन्धा
काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका छन् । आज पार्टीको भक्तपुर नगर समिति गठन तथा घोषणासभामा उनले सरकारले सुनको भरिया पक्राउ गरे पनि अझै मुख्य मालिक पक्राउ नपरेकाले ती मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका हुन् । उनले भने, “सुन तस्करीका […]
काठमाडौं : व्यवसायी दीपक मलहोत्राले त्रिभुवन विमानस्थलबाट भित्रिएको १०० केजी सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। यदि सुन प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा कानुनअनुसार आफू कारबाही भोग्न पनि तयार रहेको उनले बताए। पत्रकार सम्मेलनमार्फत उनले आफ्नो नाम जोडेर गिरोहलाई जोगाउन खोजिएको भन्दै चिन्तासमेत व्यक्त गरे।त्यस्तै, उतले विभिन्न किसिमका प्रकाशित समाचारप्रति पनि खेद प्रकट गरे। सुन ल्याउने गिरोहसँग आफ्नो कुनै प्रकारको चिनजान र बसउठसमेत नरहेको पनि उनले प्रष्टीकरण दिए।&lsquo
कैलालीको गोदावरी नगरपालिका–१ स्थित बनखेती बस्ने नविन साहुको घरबाट मंसिर दोस्रो साता सुन चोरी भयो । आफ्नो परिवार काठमाडौं गएको मौकामा सुन चोरिएको भन्दै नवीनले मंसिर १५ मा इलाका प्रहरी कार्यालयमा उजुरी दिए ।प्रहरीले अनुसन्धान गरिरहेको थियो । चैत ७ मा नवीनको घर अगाडी ‘कुकर बम’ भेटियो । सैनिकको बम डिस्पोजल टिम घटनास्थलमा पुग्यो । कुकरमा तार जोडेको नदेखेपछि सेनाले सामान्य तरिकाले कुकरको ढकन मात्रै खोल्नेगरी डिस्पोज गरेको थियो ।डिस्पोज गर्दा कुकरमा विष्फोटक पदार्थ राखेको देखिएन । कुक
नेपाल बैंक लिमिटेडको वीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले एक तोला सुन उपहार पाएका छन् । केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्तर्गत एक तोला सुन उपहार प्राप्त गरेका हुन् ।बैंकको आदर्शनगर शाखामा गत बिहीबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालय प्रमुख शिवराम मिश्रले उपहार विजेता केसीलाई सुन हस्तान्तरण गरे । सुन विजेता केसीले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ
१५ असोज, विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लाबारीका सनम शाक्य हत्यासम्बन्धी मुद्दामा शुक्रबार १३ जना कानून व्यवसायीले १८ जना प्रतिवादीको पक्षमा बहस गरेका छन् । आइतबारयता जिल्ला अदालत मोरङमा अन्तिम सुनुवाइ भइरहेको छ । शुक्रबार १८ जना प्रतिवादीको पक्षमा १३ जनाले बहस गरेका हुन् । शुक्रबार वरिष्ठ अधिवक्ता यदुनाथ खनाल […]
तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा सुन तस्करी भइरहेको छ । सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन ।सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर तस्करी गरिरहेका छन् ।कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट सुन पठाउन थालेका छन् । तस्करले खासगरी दुबईबाट नेपाल आउनेलाई केही रुपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन् । यो समाचार आजको नागरिक दैन
३ फागुन, काठमाडौं । सुन तस्करीविरुद्ध सुरक्षा निकायले आक्रामक कारबाही गरे पनि तस्करले नयाँ शैलीबाट भित्र्याउन छाडेका छैनन् । आइतबार राति टर्च लाइटभित्र लुकाएर ल्याइएको ६ सय ग्राम सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स-रेमा चेकजाँच गर्ने क्रममा दुबईबाट आएको लाइटभित्र सुन भेटिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख शम्भुप्रसाद मरासिनीले बताए । उनका अनुसार […]