एनआरएनएको विवादबारे परराष्ट्र मन्त्रालयमा छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादका सन्दर्भमा परराष्ट्र मन्त्रालयमा छलफल भएको छ । एनआरएनएका ३ अभियन्ताको उजुरी परेपछि परराष्ट्रले सोमबार अध्यक्ष कुमार पन्तसँग छलफल गरेको हो।  छलफलमा मन्त्रालयले विवाद समाधान चाँडोभन्दा चाडो गर्न अध्यक्षलाई आग्रह गरेको बताइएको छ । बैठकपछि अध्यक्ष पन्तले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न मन्त्रालयको सहयोग रहने कुराले हर्षित हर्षित भएको प्रतिक्रिया दिए ।  विवाद र अस्पष्टता भएका ठाउँमा एनआरएनएले नै आपसी समझदारीबाट निकास निकाल्ने उनको भना

सम्बन्धित सामग्री

भारतीय विदेश सचिव आउने भएपछि बिदाको दिन पनि परराष्ट्र मन्त्रालय खुल्‍ने

काठमाडौँ- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ फागुनलाई जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको छ । भारतीय विदेश सचिव बिनय मोहन क्वात्राको परराष्ट्र मन्त्रालयमा सचिवस्तरीय छलफल तथा परराष्ट्र मन्त्री बिमला राईसँग द्धिपक्षिय भेटघाट यसअघि नै तय भएको भन्दै परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएक...

निर्वाचनअघि अग्निपथबारे भारतसँग छलफल हुँदैन : परराष्ट्र मन्त्रालय

नेपाल सरकारले अग्निपथ योजनाअन्तर्गत भारतीय सेनामा भर्तीका लागि निर्वाचन अघि निर्णय नगर्ने भएको छ। निर्वाचनअघि यसबारे भारतसँग छलफल र वार्ता नगर्ने नीति रहेको सरकारले स्पस्ट पारेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार...

एसपीपीमा सहभागी नहुने पत्र पठाउन अझै छलफल गर्दै परराष्ट्र मन्त्रालय

४ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउने विषयमा अध्ययन भइरहेको प्रतिक्रिया दिएको छ । अध्ययन भइरहेकाले पत्राचार गर्न ढिला भएको मन्त्रालयले बताएको छ । बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सेवा लम्सालले नेपाली सेनाले विपदका नाममा सहयोग लिएको भनेको हुँदा सोही […]

मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा पनि बजेटमाथि छलफल हुने

काठमाडौँ- राष्ट्रिय सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ। सोमबारको बैठकमा विनियोजन विधेयक […]

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ – संघीय संसदअन्तर्गत आजपनि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सुरू हुनेछ। आजको बैठकमा विनियोजन विधेयक २०७९ का परराष्ट्र मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयको बारेमा छलफल हुनेछ। यस्तै, आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक पनि बस्दैछ। बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६, बीमा सम्बन्धी कानुनलाई संशोधन र […]

चिनियाँ विदेशमन्त्री वाङले काठमाडौंमा यसरी बिताउँदै छन् ४६ घन्टा

द्विपक्षीय समझदारीका लागि परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासबीच करिब एक दर्जन एजेन्डामा छलफल जारी चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार साँझ पौने ५ बजे काठमाडौं आइपुगेका...

चिनियाँ विदेशमन्त्री वाङ यि नेपाल आउने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यि चैतकाे दाेस्रो हप्ता नेपाल भ्रमणमा आउनुहुने भएकाे छ । उहाँकाे भ्रमणको मिति पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री वाङले चैत १२ र १३ गते नेपाल भ्रमण गर्नुहुने भएकाे छ । भ्रमणका क्रममा बिआरआई सम्झौतालाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ […]

अफगानिस्तानबारे सरकारले थाल्यो छलफल

१९ भदौ, काठमाडौं । अफगानिस्तानमा तालिबानको आगमनसँगै त्यसले नेपालमा पार्न सक्ने प्रभाव र अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषदमा छलफल भएको छ । बुधबार र बिहीबार भएको छलफलको संयोजन राष्ट्रिय सुरक्षा परिषद सचिवालयले गरेको थियो । छलफलमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सहभागिता थियो । […]

चीनद्वारा दक्षिण एसियाली गरिबी निवारण केन्द्र स्थापना

२७ असार, काठमाडौं । बिगत एक वर्षदेखि दक्षिण एसियाका पाँच मुलुकसँग बिभिन्न विषयमा चरणबद्ध रुपमा सामूहिक छलफल गरेको चीनले चीन–दक्षिण एसिया मुलुक गरिबी निवारण र सहकार्य केन्द्र स्थापना गरेको छ । तर, यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र वेइजिङस्थित नेपाली दूतावासले केही पनि जानकारी दिएका छैनन् र यसलाई गुपचुप राख्न खोजिएको छ । सो संगठनमा पाँचै […]

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणः सीमा विवादको विषयमा होला छलफल ?

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमण जाने तय भएपछि परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले तयारी थालेका छन् । परराष्ट्र मन्त्रालयले भारत भ्रमणको मिति घोषणा नगरेपनि माघ १ गते मन्त्री ज्ञवालीको भारत जाने तयारी रहेको छ ।मन्त्री ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन गइरहेका छन् । सो बैठकमा दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्नेछन् । आयोगको बैठकमा दुई देशबीच सहकार्य भएका परियोजनाहरुको विषयमा छलफल हुने बताइएको छ ।सीमा विवादको वि