नोट्ने हाेइन त नयाँ नाेट [फाेटाेफिचर]

नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै आबाट नयाँ नोट सटही सुविधा दिएको छ। काठमाडौं उपत्यकाभित्र केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ।  सर्वसाधारणले असोज...

सम्बन्धित सामग्री

बैंकहरूमा नयाँ नाेट साट्नेकाे लाइन (तस्वीरहरू)

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने सुविधा दिएपछि बैंकहरूमा नाेट साट्नेहरूकाे घुइँचाे लागेकाे छ । दसैँ, तिहारलगायत चाडबाड लक्षित गरेर राष्ट्र बैंकले नयाँ नोट सहटी सुविधा दिएको हो ।

वामदेवकाे मुद्दामा दुई वर्षपछि बहस नाेट माग्दै सर्वाेच्च

सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्ध परेको रिट निवेदनमा बहस नोट मगाउने आदेश गरेको छ।...

पृथ्वीनारायण शाहकाे टाउकाे राखेर नाेट बनाउनुपर्छ: इतिहासकार

काठमाडौं, २७ पुस । इतिहासकार डा. रमेश ढुंगेलले पृथ्वीनारायण शाहकाे सालिक ढाल्नेहरूले पुस २७ मा सार्वजनिक बिदा दिएर विगतकाे गल्ती आत्मसात गरेकाे बताएका छन् । ‘पृथ्वीनारायण शाहका बारेमा भ्रमपूर्ण व्याख्या गरेर भुइँफुट्टाहरूबाट विगतमा सालिक ढालेर धुलिमैदान बनाउने काम भएकाे थियाे । अहिले त्यसका नेतृत्वकर्ताले नै उनकाे जन्मजयन्तीमा सार्वजनिक बिदा दिनु भनेकाे सत्यकाे रियलाइजेसन हाे,’ नेपाली […]

दार्चुला घटना - नेपालले भारतलाई कुटनीतिक 'नाेट' पठायाे

काठमाण्डाै – भारतकाे उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको ज्यान गएको घटनाकाे सम्बन्धमा नेपालले भारतलाई कुटनीतिक नोट पठाएको छ ।परराष्ट्र मन्त्रालयले आज आइतवार काठमाण्डाैमा रहेकाे भारतीय राजदूतावासमार्फत कुटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयाे । गृह मन्त्रालयले हिजाे शनिवार यस घटनाकाे पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रम...

दशैँ नजिकियाे, नयाँ नाेट पाइयाे (फाेटाे फिचर)

काठमाडाैं : दशैँका लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुरु भएको छ। दशैँमा दक्षिणा दिन नयाँ नोट चाहनेहरूका लागि फुटकर नोट सटही सुरु गरेको हो। नयाँ नोट लिनेहरू साेमबार बिहानैदेखि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा लाइन लागेका थिए।

नयाँ नाेट वितरण सुरू, सर्वसाधारण दङ्ग (फाेटाे फिचर)

सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न थालेका छन् ।  नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेकाले बिहानबाटै सर्वसाधारण लाइनमा देखिन्थे । नयाँ नाेट पाएपछि सर्वसाधारण दङ्ग थिए ।

भारतले भन्यो, ‘नेपालको राजनीतिक घटनाक्रम नाेट गरेका छाैँ’

भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे नाेट गरेको बताएको छ । भारतका विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीलाई त्यहाँको पत्रकारले नेपालको राजनीति बारेमा राखेको जिज्ञासामा नेपालको राजनीतिक मामिला उसको आन्तरिक मामला भएको प्रतिकृया दिएका हुन् ।‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे नाेट गरेका छौँ ।...

नयाँ नाेट अायाे, दशैँ पनि छायाे :: Pahilopost.com

नेपालीहरुकाे महान चाड बडादशैँ नजिकिदैँ गर्दा नयाँ नाेट सट्ने मान्छेकाे चाप बढेकाे छ। हेर्नुस राजधानी काठमाडाैँमा नयाँ नाेट साट्ने क्रममा देखिएकाे दृष्यालार्इ चन्द्रबहादुर अालेले खिचेका