पृथ्वीनारायण शाहकाे टाउकाे राखेर नाेट बनाउनुपर्छ: इतिहासकार

काठमाडौं, २७ पुस । इतिहासकार डा. रमेश ढुंगेलले पृथ्वीनारायण शाहकाे सालिक ढाल्नेहरूले पुस २७ मा सार्वजनिक बिदा दिएर विगतकाे गल्ती आत्मसात गरेकाे बताएका छन् । ‘पृथ्वीनारायण शाहका बारेमा भ्रमपूर्ण व्याख्या गरेर भुइँफुट्टाहरूबाट विगतमा सालिक ढालेर धुलिमैदान बनाउने काम भएकाे थियाे । अहिले त्यसका नेतृत्वकर्ताले नै उनकाे जन्मजयन्तीमा सार्वजनिक बिदा दिनु भनेकाे सत्यकाे रियलाइजेसन हाे,’ नेपाली […]