१० पुस, पोखरा । नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डले गठबन्धन १०–१५ वर्षसम्म जाने बताउँदै आए पनि पहिला प्रधानमन्त्री बन्ने दुवै नेताको अडानले गठबन्धन फुट्यो । गठबन्धन फुटाएर प्रचण्ड प्रधानमन्त्री बन्न सफल भए । कांग्रेस […]