काठमाडौं: काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा २१ तल्ले भ्यू टावर सहितको व्यापारिक भवन बनाउने निर्णय गरेपछि त्यहाँको बसपार्क खुल्लामञ्च सारिएको थियो।
आधा भागमा बसपार्क बनाउँदा राजनीतिक परिवर्तनको साक्षी बनेको खुल्ला मञ्च साँघुरियो। पछि फेरि खुल्लामञ्चको बाँकी रहेको आधा जग्गा वीर अस्पताल र दरबार हाइ स्कुललाई दिइएपछि खुल्लामञ्च जनताका लागि बन्दै