भरतपुर । भरतपुर महानगरपालिकाको मेयरका उमेदवार विजय सुवेदी, उपमेयरकी उमेदवार हिमला गुरुङ र अटो व्यवसायीहरु बीच बिहीबार छलफल भएको छ । तीन पांग्रे अटोलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको हो । भरतपुर महानगरमा अटो सञ्चालनको विषयमा चार वर्षअघि भएको अटो व्यवसायीहरुको आन्दोलनमा क्रममा प्रहरीको गोली लागेर एक जना घाइते भएका थिए । अटो […]
The post सबै जनता कार चढ्न सक्दैनन्, अटोलाई व्यवस्थित गर्छु : विजय सुवेदी appeared first on राजधानी राष्ट्रिय दैनिक.