८ देशको सहभागितामा २१ पुसदेखि काठमाडौंमा हाइड्रो एक्स्पो

काठमाडौं: २१ पुसदेखि काठमाडौंमा हाइड्रो एक्स्पो गरिने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघको आयोजना र राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय र जनसंख्या तथा वातवरण मन्त्रालयको संरक्षणमा मेला आयोजना गर्न थालिएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए। तीन दिनसम्म चल्ने एकस्पोको क्रममा तीनवटा विषयमा सेमिनार गरिने भएको छ। ...

सम्बन्धित सामग्री

यसरी हुँदै छ नेपालमा हाइड्रो एक्स्पो: एक करोड लागत, १० देशको सहभागिता

काठमाडौं: २१ पुसदेखि काठमाडौंमा हाइड्रो एक्स्पो गरिने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा एक्स्पो गर्न लागिएको हो। राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय र जनसंख्या तथा वातवरण मन्त्रालयको संरक्षणमा गर्न लागिएको एक्स्पो तीन दिनसम्म चल्नेछ। नेपालमा पहिलो पटक गर्न लागिएको यस...