इन्टरनेटको माध्यमबाट मानिसले केसम्म गर्न सक्दैन ?
यहाँ एक यस्तो घटनाबारे चर्चा गरिएको छ, जहाँ इन्टरनेटकै माध्यमबाट एक व्यक्तिले ३२ युवतीसँग प्रेम गरिसकेको र ५ युवतीसँग विवाह गरेका छन् ।
ती व्यक्तिले अहिले छैटौँ विवाह गर्न लागेको पाइएको छ ।
यो घटना भारतको कानपुरको हो । ती बाबा अनुज कठेरिया नामका व्यक्तिलाई अहिले कानपुर प्रहरीले पक्राउ गरेको छ ।
ती व्यक्तिले अनलाइन विवाह सम्बन्धी वेवसाइट शादी डटकममा अलग अलग प्रोफाइल बनाएर युवतीहरूलाई आफ्नो जालमा पार्ने गरेको समेत कानपुर प्रहरीले खुलाएको छ ।&n...