दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक

नेपाली गीत संगीत र मनोरन्जन क्षेत्रमा सबैभन्दा बढी विधालाई समेट्दै प्रदान गरिने नेशनल इन्टरटेनमेन्ट अवार्डको दोस्रो संस्करणका लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३८ विधामा आयोजना गरिएको यस अवार्डमा उत्कृष्ट मनोनयनमा परेका स्रष्टा सिर्जनालाई सार्वजनिक गरिएको छ । यही साउनको अन्तिम साता राजधानीमा सम्पन्न हुन लागेको यस अवार्ड गत वर्षदेखि गीतसंगीत, चलचित्र, …