नेपालमा १० लाख ५४ हजारमा कोरोना संक्रमण, साढे ११ हजार बढीको मृत्यु

नेपालमा हालसम्म १० लाख ५४ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार कुल ६० लाख ४३ हजार ७४४ जनाको परीक्षण गरिएकोमा १० लाख २३ हजार ३०७ जनामा कोरोना संक्रमण देखिएको हो।

सम्बन्धित सामग्री

भारतमा थप १ लाख २७ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, २२ माघ। भारतमा पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ९५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमोक्रन’ भेरियन्ट र त्यसको ‘सब-भेरियन्ट’ फैलिएसँगै भारतमा उकालो लागेको संक्रमण दर हाल घट्दै गएको छ। यद्यपि, मृतकको संख्या भने बढ्दै गइरहेको छ। केहीदिनदेखि भारतमा दैनिक एक हजारभन्दा बढीको मृत्यु भइरहेको छ। शुक्रवार […]

विश्वमा एकै दिन १५ लाखमा कोरोना संक्रमण‚ पाँच हजारभन्दा बढीको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वभर १५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये अमेरिकामा सबैभन्दा धेरै ३ लाख ४६ हजार, फ्रान्समा २ लाख ३२ हजार, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार, अर्जेन्टिनामा ४७ हजार, टर्कीमा ४० हजार, ग्रिसमा ४० हजार र भारतमा २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।यो अवधिमा विश्वभर साढे ५ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमध्ये रसियामा ९१२, अमेरिकामा ७११, पोल्याण्डमा ६३८, जर्मनीमा २४४, भियतनाममा २२६ र युक्रेनमा २०९ जनाको कोरोनाबा

यूरोप फेरि कोरोना महामारीको केन्द्रबिन्दु बन्नसक्ने

एजेन्सी, १९ कात्तिक । यूरोप फेरि कोरोना भाइरसको महामारीको केन्द्रबिन्दु बन्नसक्ने खतरा औल्याइएको छ । विश्व स्वास्थ्य संगठनले यस्तो खतरा औल्याएको हो । यूरोपमा फेरि कोरोना भाइरसको महामारी फैलन थालेपछि डब्लुएचओले खतराको घन्टी बजाएको हो । यूरोपमा आउँदो फ्रेब्रुअरीसम्म ५ लाख बढीको मृत्यु कोरोना संक्रमणबाट हुने औल्याइएको छ । पछिल्लो चार हप्तामा कोरोना संक्रमण दर […]

रुसमा कोरोना संक्रमण बढेपछि पुनः लकडाउन

रुसमा कोरोनाका कारण हालसम्म २ लाख ३३ हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८३ लाख ५२ हजार ६ सय नाघेको छ ।

गण्डकीमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, चार महिनामै एक हजार बढीको मृत्यु

२ भदौ, पोखरा । गण्डकी प्रदेशमा केही समय ओरालो लागेको कोरोना संक्रमण दर पछिल्लो महिनाबाट फेरि बढ्न थालेको छ । कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या पनि ५ गुणाले बढी रहेको प्रदेश स्वास्थ्य …

विश्वमा कोरानाका कारण मृत्यु हुनेको संख्या ४३ लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ लाख नाघेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार हालसम्म विश्वम कोरोना कारण ४३ लाख ६हजार ९४१ जनाको मृत्यु भएको छ। विश्वमा रहेका कुल कोरोना संक्रमितमध्ये२.११ प्रतिशतको मृत्यु भएको छ। हालसम्म विश्वमा २०करोड ३४ लाख ४हजार २१३ जनालाई कोरोना संक्रमण पुष्टी भइसकेको छ। कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिकामा ६लाख ३३हजार ११५ जनाको भएको छ।

भारतमा २४ घण्टामा कोरोनाबाट ९ सय बढीको मृत्यु

एजेन्सी । भारतमा बितेको २४ घण्टामा कोरोनाका थप ७ सय ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ५६ हजार ९९४ जना कोरोना निको भएर घर फर्केका छन् । संक्रमणबाट नौ सय ७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट भारतमा तीन लाख ९७ हजारको मृत्यु भएको छ । […]

भारतमा कोरोनाबाट एकैदिन १५ सय बढीको मृत्यु

नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकहजार ५०१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै भारतमा कोरोनाबाट संक्रमितको संख्या १ करोड ४७ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुने १ लाख ७७ हजार नाघेको छ।

भारतमा एकैदिन झन्डै २ लाखमा कोरोना संक्रमण,  हजार बढीको मृत्यु

१० दिनअघि भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक ५ सयभन्दा कम थियो। बुधबार १ हजार ३८ जना संक्रमितको मृत्यु भएको छ।