बुबा केयर र नेपाल ल्याब हाउसबीच सम्झौता

बुबा केयर प्रालिले आफ्ना सदस्यहरुको गुणस्तरीय स्वास्थ्य चेकअप गर्न नेपाल ल्याव हाउससँग सम्झौता गरेको छ । बुबा केयर प्रालिले विसं २०८० का सुरुवातसँगै आफ्नो सेवा शुरुवात गरेको हो भने नेपाल ल्याबले अत्याधुनिक प्रविधिबाट गुणस्तरिय प्याथलोजिकल जाँच सेवा दिँदै आएको छ । आफ्ना सदस्यहरुको स्वास्थ्य, मनोरञ्जन तथा गुणस्तरिय जिवनयापनमा सहयोग गर्ने गरी विविध प्रकारका सेवा प्रदान […]