नबिल बैंकमा बुबा केयरको स्वास्थ्य शिविर

काठमाडौं– बुबा केयरले नबिल बैंक लिमिटेडका कर्मचारीलाई लक्षित गरेर दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । नेपाल प्याथ ल्यावको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा बैंकका सम्पूर्ण कर्मचारीको बुबा केयरका अध्यक्ष डा. अनाम प्याकुरको नेतृत्वमा तथा प्रबन्ध निर्देशक डा. रोशन खतिवडा रहेको विशेषज्ञ डाक्टरसहितको समूहले स्वास्थ्य परीक्षण गरेको थियो । साथै हाल देखिएको कन्जक्टिभाइटिस […]