काठमाडौं । सोमबार बेलुकी ७ बजेसम्म २५ सय अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्ने भएको छ । अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाउन थालेपछि चीनबाट अक्सिजन ल्याउन लागिएको हो ।
मंगलबार र बुधबारमा अर्को १० हजार सिलिन्डर अक्सिजन काठमाडौं ल्याउने बताइएको छ । यसको संयोजन ललितपुरको कुपण्डोलस्थित रहेको बिध म्यानेजमेन्ट प्रालिले गर्ने भएको...