'लाइसेन्स आवेदन कहिले खुल्छ भन्न सकिँदैन, भरिसकेकाको परीक्षा हुन्छ'
झन्डै ६ महिनापछि यातायात व्यवस्था विभागले गत सोमबारदेखि स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलायो। तर आवेदन खुलाएको चार दिनमै प्राविधिक समस्या देखाउँदै आवदेन बन्द गर्यो। बिहिबार साँझदेखि अनलाइन आवेदन प्रणाली बन्द छ।
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा हुने भएको छ। मंसिर १४ र १५ गतेका हुने परीक्षाको लागि भोली (शनिबार) देखि आवेदन खुल्नेछ। आवेदन एक महिनासम्म दिन सकिनेछ।
२० माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आवेदन खुला गरेको छ । २०८० सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको नियमित, ग्रेडवृद्धि तथा आंशिक परीक्षाको लागि परीक्षार्थीले नियमित शुल्कमा यहि माघ मसान्तसम्म आवेदन दिन सक्नेछन् । परीक्षा आवेदन फाराम विद्यार्थी स्वयंले भरेको हुनुपर्ने बोर्डले जनाएको छ । बोर्डले कक्षा ११ […]
१५ साउन, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने […]
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नियमित तथा आंशिक परीक्षाको आवेदन फाराम खुला गरेको छ । कार्यालयले सूचना जारी गर्दै डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डरी टेक्नोलोजी, सूचना प्रविधि, होटेल म्यानेजमेन्ट, एग्रिकल्चर (प्लान्ट साइन्स, एग्रिकल्चर) (एनिमल साइन्स) तथा सोसियल वक्र्स कार्यक्रम प्रथम वर्ष प्रथम […]
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा आवेदन खुलेको छ। बिहिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गरी १५ दिन भित्रमा आवेदन दिन सकिने जानकारी गराएको हाे।मन्त्रालयका अनुसार आवेदन मंसिर ९ गतेसम्म सिफारिस समितिको सचिवालय र शिक्षा मन्त्रालयको कार्यालयमा दरखास्त दिन सकिने छ। कुनै पनि राजनीतिक दलमा सदस्य नभएको व्यक्तिले मात्र आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ।
काठमाण्डौ – सहायक कामदारका लागि इजरायल जान आवेदन दिएकाहरूको भाषा परीक्षा यही भदौ २८ गते हुने भएको छ ।
साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइनमार्फत आवेदन दिएकाहरू मध्येबाट आवेदन स्वीकृति भएकाहरूको भदौ २८ गते सोमबार विभिन्न परीक्षा केन्द्रहरूमा अङ्ग्रेजी भाषाको परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
भाषा परीक्षा दिउँसोको १ बजे हुनेछ । परीक्षा केन्द्र र प्रवेश पत्र बारे विभागको वेबसाइट धधध।मयाभ।नयख।लउ मार्फत जानकारी गराइने विभागले जनाएको छ ।
अङ्ग्रेजी भाषा परीक्षाका लागि विभागले विज्ञ समिति बनाए...
काठमाडौँ । कक्षा ११ र १२ को परीक्षा आवेदन र रजिष्ट्रशन फारम बुझाउने म्याद थप भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म परीक्षा आवेदन तथा रजिष्ट्रिशन फारम बुझाउने म्याद थप गरेको जानकारी दिएको छ । यसअघि परीक्षा आवेदन र रजिष्ट्रिशन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो । उक्त समयमा फारम बुझाउन वा […]