ईपीएस विवादः दोहोर्‍याएर आवेदन दिएकाहरूले पनि परीक्षा दिन पाउने, कोरिया भयो सहमत

अहिले उच्च अदालत पाटनको आदेशअनुसार उत्पादन क्षेत्रका लागि आवेदन दिएकाहरूको परीक्षा के हुने भन्ने अन्योलता रहेकोमा अब त्यो हटेको छ ।

सम्बन्धित सामग्री

ईपीएस मार्फत कोरिया जाने श्रमिकको हवाई भाडा घट्यो

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घटेको छ । कोरियन एयरलाइन्स र सरकारबीच भएको समझदारी अनुसार भाडा घटाइएको हो ।  अब प्रति कामदारले ८९५ अमेरिकी डलर (एक

ईपीएस मार्फत कोरिया जान ३७ हजारले भरे आवेदन

कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत कोरिया जान ३७ हजारभन्दा बढीले आवेदन फाराम भरेका छन् । सन् २०२२ कै लागि कृषि तथा पशुपालन क्षेत्रतर्फ थप गरिएको ६ हजार कोटामा ३७ हजार २७७ जनाले आवेदन भरेका हुन् । इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले सन् २०२२ कै लागि कृषि तथा पशुपालन क्षेत्र तर्फको अतिरिक्त परीक्षाका लागि आवेदन भरिएको बताए । यही पुस ४ देखि पुस ८ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि अनलाइन फाराम भर्न आह्वान गरिएको थियो । आवेदन दिएकाहरूलाई १६ माघ २०७९ देखि २७ माघसम्म पहिलो चरण

ईपीएस उत्तीर्ण कोरिया जान सुरु

रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका दक्षिण कोरिया जान थालेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना दक्षिण कोरिया प्रवेश गरिसकेका हुन् । तीन सय जना मङ्सिरको पहिलो सातासम्म दक्षिण कोरिया प्रवेश गरिसक्ने शाखाले जनाएको छ ।शाखाका अनुसार सन् २०२२ का लागि दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरेका दुई हजार ७४१ जनामा एक हजार २०० जना कोरिया&n

काम छिटो गरिदिने भन्दै ईपीएस कोरिया शाखा परिसरमा ठगी गर्ने बढे

काठमाण्डौ – तपाईँ रोजगारीका लागि ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने तयारीमा हुनुहुन्छ र भाषा परीक्षा पास गरी थप प्रक्रियाका लागि ईपीएस शाखामा आउँदै हुनुहुन्छ ? यदि आउँदै हुनुहुन्छ भने सचेत हुनुहोस् । शाखा कार्यालय परिसर भित्र तथा बाहिर शाखाबाट प्राप्त हुने सेवाका लागि आउने तपाईँलाई छिटो काम मिलाइदिन्छ भनी आफैं वा कर्मचारीहरूको नाममा रकम माग्ने र ठगी गर्ने क्रम बढेको छ । पछिल्लो समय ईपीएस कोरिया शाखाको कार्यालय परिसरमा काम छिटो गरिदिने र कर्मचारी चिनेको छु भन्दै रकम लिएर ठगी गर्ने गरेको भन्ने गुनासो बढेको ...

२०२२ मा ईपीएस पास गरेका नेपाली कामदार कहिले जान पाउँछन् कोरिया ?

काठमाडौँ । सन् २०२२ मा कोरियन भाषा (ईपीएस) पास गरेका नेपाली अक्टोबर पहिलो सातादेखि कोरिया जान पाउने भएका छन् । इपीएस पास गरेकाहरू यतिबेला रोजगारदाताले पठाएको सम्झौता पत्रमा हस्ताक्षर गरिरहेका छन् । सम्झौतामा हस्ताक्षर गरिसकेपछि भिसा आउने र त्यसपछि कोरिया जान पाउने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ । ‘पास भएकाहरू असोजको […] The post २०२२ मा ईपीएस पास गरेका नेपाली कामदार कहिले जान पाउँछन् कोरिया ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

२०२२ मा ईपीएस पास गरेका नेपाली कामदार कहिले जान पाउँछन् कोरिया ?

काठमाडौँ । सन् २०२२ मा कोरियन भाषा (ईपीएस) पास गरेका नेपाली अक्टोबर पहिलो सातादेखि कोरिया जान पाउने भएका छन् । इपीएस पास गरेकाहरू यतिबेला रोजगारदाताले पठाएको सम्झौता पत्रमा हस्ताक्षर गरिरहेका छन् । सम्झौतामा हस्ताक्षर गरिसकेपछि भिसा आउने र त्यसपछि कोरिया जान पाउने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ । ‘पास भएकाहरू असोजको […]

२०२२ मा ईपीएस पास गरेका नेपाली कामदार अक्टोबर पहिलो साताबाट कोरिया जान पाउने

सन् २०२२ मा कोरियन भाषा (ईपीएस) पास गरेका नेपाली अक्टोबर पहिलो सातादेखि कोरिया जान पाउने भएका छन् । इपीएस पास गरेकाहरू यतिबेला रोजगारदाताले पठाएको सम्झौता पत्रमा हस्ताक्षर गरिरहेका छन् । सम्झौतामा हस्ताक्षर गरिसकेपछि भिसा आउने र त्यसपछि कोरिया जान पाउने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ । ‘पास भएकाहरू असोजको अक्टोबर हप्तादेखि कोरिया उड्न थाल्नेछन् । अहिले भिसाको फारम भर्ने काम भइरहेको छ । त्यो सकिएपछि उडान तालिका सार्वजनिक गर्छौ र त्यही अनुसार क्रमिक रू

दक्षिण कोरिया भाषा परीक्षा ईपीएस वैशाखबाट सुरु हुने

काठमाडौँ– दक्षिण कोरिया जान चाहनेहरूका लागि भाषा परीक्षा लिने तयारी सुरु भएको छ । वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरिया जानका लागि इम्प्लोयमेन्ट परमिट सिष्टम (ईपीएस) परीक्षा वैशाख २६ गतेबाट सुरु हुने भएको हो । कोरोना महामारीका कारण केही वर्षदेखि रोकिएको परीक्षा विभिन्न चरणमा गरी असोज २१ गतेसम्म चल्ने पनि विभागको ईपीएस शाखाले जनाएको छ […]

ईपीएस परीक्षा उत्तीर्ण कामदारलाई जतिसक्दो छिटो कोरिया लैजान सरकारको आग्रह

काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जाने प्रक्रियाबमोजिम भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो छिटो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग आग्रह गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौं बैठकमा सरकारले भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थी कामदारलाई जतिसक्दो छिटो कोरिया लैजान यस्तो आग्रह गरेको हो । […] The post ईपीएस परीक्षा उत्तीर्ण कामदारलाई जतिसक्दो छिटो कोरिया लैजान सरकारको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.