पाकिस्तानविरुद्ध धुम मच्चाउँदै भारत जिताउने कोहली

काठमाडौँ : आइसीसीले अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गर्दा विराट कोहलीलाई वर्तमान विश्व क्रिकेटकै सबैभन्दा ठूलो सुपरस्टारको रुपमा प्रस्तुत गरेको थियो । सोहीअनुसार अष्ट्रेलियाका विभिन्न सहरमा कोहलीको ठूला ठूला पोस्टर राख्न थालियो पनि । तर त्यतिबेला कोहली भारतीय टिममा पर्छन् कि पर्दैनन् भन्नेमा धेरैलाई आशंका थियो । स्वयंम कोहली पनि विश्वकप खेल्छु […]

सम्बन्धित सामग्री

भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज हुँदैछ । यो खेल ब्रायन लारा मैदानमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो एकदिवसीयमा भारतलाई ६ विकेटले हराएर शृङ्खलामा एक/एकको बराबरी गरेको छ । भारतले दोस्रो खेलमा विराट कोहली र रोहित शर्मालाई विश्राम दिएको थियो । एकदिवसीयमा वेस्ट इन्डिजले भारतलाई हराएको यो चार वर्षयताको पहिलो खेल थियो । योसँगै वेस्ट इन्डिजले भारतसँग लगातार नौ हारको शृङ्खला अन्त्य गरेको छ । आजको खेल जित्ने टोलीले शृङ्खला ज...

भारत र वेष्ट इन्डिजबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आजदेखि

काठमाण्डाै - भारत र वेष्ट इन्डिजबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । खेल बेलुका सवा ७ बजे वेष्ट इन्डिजको पोर्ट अफ स्पेनमा सुरु हुनेछ । भारतको कप्तानी शिखर धवनले गर्दैछन् भने वेष्ट इन्डिजको कप्तानी निकोलस पुरनले सम्हाल्नेछन् । भारतका रोहित शर्मा, विराट कोहली, ऋषव पन्त, हार्दिक पाण्ड्या, मोहम्मद शामी र जसप्रित बुम्राहलाई यो श्रृङ्खलामा आराम दिइएको छ । वेष्ट इन्डिजले पछिल्ला ५ वटा एक दिवसीय खेल हारेको छ भने भारतले पछिल्ला ५ मध्ये ४ वटा खेल जितेको छ । वेष्ट इन्डिजको भ्रमणअघि इङ्ल्यान्डसँग खेलेको भारतले टी&...

दुईवर्ष देखि शतक विहीन कोहली

एजेन्सी – भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान तथा वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर विराट कोहली दुई वर्षदेखि शतक विहीन छन् । भारत तीन टेस्ट सिरिजको लागि दक्षिण अफ्रिका भ्रमणमा छ । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट २६ डिसेम्बरदेखि सुपर स्पोर्ट्स पार्कमा सुरु हुनेछ । दक्षिण अफ्रिकाविरुद्ध सिरिजमा भारतीय कप्तान विराट कोहलीको सोच […]

विराट कोहली : महान् खेलाडी, ‘फ्लप’ कप्तान

काठमाडौँ- टी-२० विश्वकप २०२१ मा भारत समूह चरणबाटै घर फर्किएको छ । उसले सोमबार साँज ७:४५ बजे अन्तिम खेलमा नामिबियाको सामना गर्दै छ । टी-२० कप्तानको रुपमा विराट कोहलीको यो अन्तिम खेल हुनेछ । यस्तो अवस्थामा कोहली अन्तिम खेलमा सुखद् बिदा चाहन्छन् । कप्तानको रूपमा कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कप्तानको रूपमा उनको […]

टेष्ट सिरिजको तेस्रो खेलमा इंग्ल्याण्डलाई पछ्याउँदै भारत

भारत र इंग्ल्याण्डबीच जारी ५ खेलको टेष्ट सिरिजको तेस्रो खेल जारी छ। तेस्रो दिनको खेल सकिँदा भारत दोस्रो इनिङमा २ विकेट गुमाएर २१५ रनमा मैदानमा छ। क्रिजमा भारतीय कप्तान विराट कोहली ४५ तथा चेतेश्वर पुजारा ९१ रन बनाएर खेलिरहेका छन्।त्यसअघि ओपनर रोहित शर्माले ५९ रन बनाएर पेभिलियन फर्किए। अर्का ओपनर केएल राहुल भने चल्न सकेनन्। उनी केवल ८ रन बनाउँदा आउट भए।अहिले क्रिजमा रहेका कोहली र पुजाराबिच भने ९९ रनको साझेदारी भइसकेको छ। पहिलो इनिङको तुलनामा भारत अझै १३९ रनले पछि छ।  पहिलो इनिङमा भारत ७८ रनमा

रोहित शर्माले क्याच छुटाएपछि बेस्सरी रिसाए विराट कोहली (भिडियो)

इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारत निकै खराब स्थितिमा छ ।  जम्मा ७८ रनमा अलआउट भएको भारतले इंग्ल्यान्डका ब्याट्स्म्यानलाई आउट गर्न पनि हम्मेहम्मे परेको छ । समाचार तयार पार्दासम्म इंग्ल्यान्ड दुई विकेट गुमाएर १७१ रनको स्थितिमा छ ।  पहिलो दिन नै भारतले विकेट लिने मौका गुमाएको थियो । जसप्रीत बुमराहको बल हसीब हमीदको ब्याटको छेउमा लागेर स्लिपमा गएको थियो । तर त्यहाँ उभिएका रोहित शर्माले क्याच समात्न सकेनन् । क्याच अलिक गाह्रो भए पनि रोहितले छुटाएका हुन् ।  क्याच छुटेपछि कप्तान विराट कोहली रिसाएका थिए । व...

भारत पहिलाे पारीमा ७८ रनमै अलआउट

काठमाण्डाै – घरेलु टोली इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टकाे पहिलो पारीमा भारत ७८ रनमै अलआउट भएको छ । लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४० ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ७८ रन बनायो । भारतका कप्तान विराट कोहली सात रनमा, रोहित शर्मा १९ रनमा, चेतेश्वर पुजारा एक रनमा, अजिन्कया रहाणे १८ रनमा आउट भए । यस्तै ऋषभ पन्तले दुई, रविन्द्र जडेजाले चार, इशान्त शर्माले आठ र मोहम्मद सिराजले तीन रन बनाए । जसप्रित बुमराह, मोहम्मद शामी र केएल राहुलले खाता खोल्न सकेनन् । इङ्ल्याण्...

वर्षाले प्रभावित पहिलो टेष्टमा कोहली ‘गोल्डेन डकआउट’

एजेन्सी। इङ्ल्यान्ड र भारतबीच जारी पहिलो टेष्टको दोस्रो दिन वर्षाले प्रभावित बनेको छ। २१–० को स्थितिबाट दोस्रो दिन थालेको भारत १२४–४ को स्थितिमा हुँदा वर्षाले खेल रोकिएको थियो। भारतका केएल राहुल ५७ र रिसव पन्त ७ रन बनाएर क्रिजमा छन्। कप्तान विराट कोहली गोल्डेन डकआउट भए। उनलाई जेम्स एन्डरसनले बट्लरमार्फत क्याच गरेका हुन्। एन्डरसनले दुई विकेट लिए।

‘कोहली अण्डा खाने शाकाहारी हुन्’, कप्तानको बयानमा ट्वीटरमा बबाल

टीम इन्डियाका कप्तान विराट कोहली आफ्नो एक बयानका लागि ट्वीटरमा प्रयोगकर्ताको निशानामा आएका छन् । कोहलीले हालै आफ्नो डाइटबारे बताएको थियो । उनले इन्स्टाग्राममा प्रश्नोत्तर सेशन राखेका थिए जसमा एक प्रशंसकले उनको डाइटबारे सोधेका थिए ।कोहलीले यसको जवाफमा भने, ‘अत्यधिक सागसब्जी, केही अण्डा, २ कप कफी, दाल, क्विनोआ, धेरै नै पालुङ्गो, डोसा । तर सबै सिमित मात्रामा ।’कोहलीको यो जवाफमा प्रशंसकले ट्वीटमा निशाना साँधेका छन् ।कतिले विराट कोहली त अण्डा खाने शाकाहारी भएको बताएका छन् । कतिले यदि भारत