औंठी

उमेर हद सकिनेबेला हुन लाग्दा मैले नाम निकाल्नसकें अनि स्थायी जागिर भएपछि सुरुका दुई महिनाको तलब जोगाएर औंठी बैंकबाट निकालें। त्यसपछि मैले यो औंठी कहिल्यै बैंकमा राख्नुपरेन।समय, परिस्थिति र बाध्यताले गर्दा तिमीले वाचा तोड्यौ तर जिन्दगीभरका लागि सम्झना भने ...

सम्बन्धित सामग्री

सुनको औंठी र सिक्रीसहित दुई महिला पक्राउ

१३७ ग्रामको सुनको औंठी र सिक्रीसहित प्रहरीले त्रिभुवन विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।...

औंठीको अनेक फेसन

काठमाडौं । औंलाको शोभा मात्र होइन औंठी । यो फेसन, संस्कृति र आस्था हो । औंठी नै यस्तो आभूषण हो, जो विश्वव्यापी छ । नयाँ-नयाँ फेसन ट्रेन्ड पछ्याउनेहरु हुन् वा परम्परागत आस्थामा बाँधिएकाहरु नै, औंठी लगाउने गर्छन् । अझ महत्वपूर्ण त औंठीसँग जोडिएको संस्कृति हो । खासगरी वैवाहिक सम्बन्धलाई पक्कापक्की गर्न औंठी लगाउने गरिन्छ । […]

देउवापुत्र जयवीर र कभर सिंगर शिवानाबीच औंठी साटासाट

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह अहिले एकाएक चर्चामा छन् । इन्स्टाग्राममा उनी र एक युवती औंठी साटेर रोमान्टिक मुडमा बसिरहेको तस्वीर सार्वजनिक भएसँगै चर्चा उछालिएको हो । कभर सिंगर शिवाना श्रेष्ठ र जयवीरसिंहले औंठी साटेको तस्वीर शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न […]

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ । मन्त्रालयका अनुसार सिंहको शरीर र मानिसको टाउको भएको मेसेनियाको हस्ताक्षर रहेको उक्त औंठी बिहीबार स्टकहोममा आयोजित समारोहमा औपचारिक रूपमा फिर्ता गरिएको हो ।  सन् १९२७ मा इटालीको नियन्त्रणमा रहेको रोड्स टापुमा चिहानका लागि छुट्याइएको जमिनमा इटालीको ‘स्कूल अफ आर्कियोलोजी’ले उत्खनन गर्दा उक्त औंठी भेटिएको

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ।...

प्रेमध्वज प्रधानको त्यो औँठी

अनायास उहाँले सो औंठी मलाई दिँदै भन्नुभयो, ‘यो औंठी सधैँ आफ्नो साथमा राख है ।’ नाताले उहाँ मेरो मामा । मलाई लाग्यो, केही समयका लागि राख्न दिनुभएको होला, फिर्ता गर्नुपर्छ । विडम्बना, औंठी मलाई दिएको केही दिनपछि उहाँले सदाका लागि संसार छाड्नुभयो।...

सयौं जन्मदिनमा हराएको वैवाहिक औंठी फिर्ता

वासिङ्टन, (एजेन्सी) । अमेरिकाको फ्लोरिडा निवासी एकजना पुरुषले आफ्नो एक सयौं जन्मोत्सव मनाउन लागेकै बेला पाँच वर्षअघि मिनोसोटास्थित एउटा किराना पसलमा हराएको आफ्नो विवाहको औंठी फिर्ता पाएका छन् । सो पसलको मर्मत गर्ने क्रममा त्यो औंठी भेटिएको बताइएको छ । आइतबार फोर्ट लडेरडेरस्थित आफ्नो घरमा आफ्नो परिवार र साथीभाइहरूसँग जन्मदिन मनाउँदै गर्दा डोनाल्ड डेन्निसले जन्मदिनको […]

तामाको औंठी लगाउँदा यस्ता फाइदा हुन्छन्, कुन औंलामा लगाउने ?

ज्योतिषमा नौ ग्रह बताइएका छन् । सबै ग्रहको फरक फरक धातु हुन्छ । ग्रहका राजा सूर्य हुन् र सूर्यको धातु तामा हो ।  हिन्दू धर्ममा सुन, चाँदी, तामा तीन धातुलाई पवित्र मानिएको छ । पूजापाठमा यी धातुहरूको उपयोग सबभन्दा धेरै हुन्छ । यसबाहेक यी धातुको औंठी पनि मानिसहरूले लगाउँछन् । तामाको औंठी लगाउँदा यस्ता फाइदा हुन्छन् ।  तामाको औंठी सूर्यको औंला अर्थात् अनामिकामा लगाउनुपर्छ । कुण्डलीमा सूर्य दोषको असर कम हुन्छ ।  सूर्यका साथै मंगलको अशुभ असरलाई पनि तामाको औंठीले कम गर्छ ।  तामाको औंठीले ...