पर्यटन प्रवद्र्धनमा जोड देऊ

कोरोना महामारीले ल्याएको शिथिलतामा कमी आउन थालेको देखिएपछि नेपाली पर्यटन जगतमा केही आशा पलाउन थालेको छ । विश्वभर कोरोना महामारीको चाप र नेपाल आफैंमा पनि विश्व आवतजावतको ‘ट्रान्जिट’ भएकाले कोरोना महामारीको निकै ठूलो असर परेको थियो । तर, यस वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा भने नेपालमा पर्यटकको आगमन संख्या १ लाखभन्दा बढी देखिएपछि यसले […] The post पर्यटन प्रवद्र्धनमा जोड देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रवद्र्धनमा जोड

कमलामाई नगरपालिकाले  कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिने भएको छ । प्रचार प्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिएको  हो । गौमती  र कमला खोलाको सङ्गमस्थल कनपा–५ मा कमलामाई मन्दिर अवस्थित छ । यसको उत्पत्तिस्थल कमलामाई नगरपालिका–८ माईशीर हो ।बिपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा चहलपहल बढेको भए पनि यसको उद्गमस्थलबारे क

यूएईसँग लगानी र व्यापार प्रवद्र्धनमा जोड

नेपाली युवाका लागि प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपालले ठूलो व्यापार, पर्यटन र लगानीको सम्भावनाको खोजीका लागि पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।नेपाल–यूएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको छैटौं वार्षिक साधारण सभामा उनीहरुले यूएईसँगको ठूलो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई राम्रो रणनीतिका लागि सुझाव दिएका हुन् ।दुई देशबीचको व्यापार असन्तुलित […]

सम्पदाहरुको संरक्षणबाटै पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन् ।मेयर साहले नेपालमा भएका सम्पदाहरु संरक्षण गर्नसके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताए । इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरुको पहिचान गरी […]

नेपाल–पाकिस्तानबीच पर्यटन प्रवद्र्धनमा जोड

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।पूर्वपरराष्ट्रमन्त्री पाण्डेले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धनको अधिक सम्भावना रहेपनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता रहेको बताए । शनिबार दुई मुलुकबीचको पर्यटन प्रवद्र्धन सम्बन्धि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकारले दुई मुलुकबीच पर्यटन प्रवद्र्धनका लागि आवश्यक योजनाहरु बनाउने […]

दरवारमार्ग महोत्सवको तयारी पुरा,आन्तरिक उत्पादन र पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौं, १ बैशाख । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा आयोजना हुन गईरहेको १५ औं दरवारमार्ग महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारा सहित यो […]

संघीयता दरिलो पार्न र पर्यटन प्रवद्र्धनमा जोड

पोखरा – मधेस प्रदेशको ३ दिने भ्रमण सकेर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोली सोमबार पोखरा फर्केको छ । जनकपुर विमानस्थलमा मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, प्रमुख सचिव कृष्णबहादुर रावतसहितको टोलीले बिदाइ गरेको थियो ।टोलीलाई गण्डकीमा आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्मासहितको टोलीले पोखरा विमानस्थलमा स्वागत गरेको थियो । मधेस […]

नेपाल र बङ्गलादेशबीच क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड

क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि साझा रणनीतिका साथ अघि बढ्नुपर्नेमा नेपाल र बङ्गलादेशका पर्यटन व्यवसायीबीच समझदारी बनेको छ । दुई देशीय (नेपाल–बङ्गलादेश) पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा यहाँ आयोजना गरेको ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टु बी एक्सचेन्ज कार्यक्रम’ का दौरानमा क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि साझेदारिता …

व्यापारघाटा कम गर्न उत्पादनसँगै निर्यात प्रवद्र्धनमा जोड दिएका छौं

दिनेश भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिवका रूपमा कार्यरत छन् । २०४६ सालमा निजामती सेवामा प्रवेश गरेका उनीसँग विभिन्न निकायमा बसेर काम गरेको अनुभव छ । विशेषगरी उनले गृह मन्त्रालय, पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोग, उद्योग तथा आपूर्ति मन्त्रालयलगायतका अन्य निकायमा बसेर लामो समयसम्म काम गरेका छन् । मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन (एमपीए) […]

नेपाल कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा मालाकार

नवनिर्वाचित अध्यक्ष मालाकारले नेपाल र कुवेतको व्यापारिक सम्बन्ध विस्तार, दुवै देशको पर्यटन प्रवद्र्धनमा जोड दिनुका साथै दुई देशबीच प्रत्यक्ष हवाई सेवा विकास गर्नुपर्नेमा जोड दिएका छन्।...

पर्यटन प्रवद्र्धन गर्न दहको सौन्दर्यकरण

बारा-प्रदेश–२ मा सयौ प्रजातीको चराचुरुङ्गीको क्रिडास्थलको रुपमा परिचित पर्सा राष्ट्रिय निकुञ्जको १६ हेक्टरमा फैलिएरको ऐतिहासिक हलखोरीया दह सौन्दर्यकरण गर्ने काम थालिएको छ । पर्यटन प्रवद्र्धनमा जोड दिन भन्दै निकुञ्जले दहको जलकुम्भी झार लगायतको सरसफाई गर्न थालिएको हो ।जाडो छल्न साइबेरियाबाट आउने शारसदेखि निकुञ्जकै सयौं प्रजातिका चराचुरुंगीको सुन्दरक्रिडास्थलको रुपमा परिचित हलखोरीया दहमा साना बोटिङलगायतमा पर्यटक रमाउने […]