व्यापारघाटा कम गर्न उत्पादनसँगै निर्यात प्रवद्र्धनमा जोड दिएका छौं

दिनेश भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिवका रूपमा कार्यरत छन् । २०४६ सालमा निजामती सेवामा प्रवेश गरेका उनीसँग विभिन्न निकायमा बसेर काम गरेको अनुभव छ । विशेषगरी उनले गृह मन्त्रालय, पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोग, उद्योग तथा आपूर्ति मन्त्रालयलगायतका अन्य निकायमा बसेर लामो समयसम्म काम गरेका छन् । मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन (एमपीए) […]