काठमाडौं : काठमाडौंको बालाजुमा आज बिहान ग्यास बुलेटले च्याप्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतिय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन्। दिलिपले चलाएको भारतिय नम्बरको ग्यास बुलेट बालाजु औधोगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गरेका उनी अचानक गाडी गुडेर अगाडी रहेको भारतिय नम्बरकै अर्को ग्यास बुलेटमा च्यापिएका थिए। आज बिहान पौने ४ बजे गम्भीर घाइते भएका उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो महानगरिय ट्राफिक महाशाखाले जनाएको छ। दुर्घटनामा संलग