खेती मासेर माछापालन

किसान उपेन्द्रप्रसाद कुर्मी आफ्नो १ बिघा खेतमा धमाधम पोखरी खन्दै छन् । ५ बिघा खेत भएका उनको कुटानीपिसानी गर्ने सेलर मिल र खेत जोत्ने ट्याक्टरको व्यवसाय पनि छ । तर, पर्सागढी नगरपालिका ४ का कुर्मीको खेतीपातीबाट मोह टुटेको छ ।

सम्बन्धित सामग्री

धानखेत मासेर माछापालन गर्न थाले बढैयातालका किसान

परम्परागत धान खेतीको तुलनामा माछापालनबाट दोब्बर आम्दानी हुन थालेपछि किसानले धानखेत मासेर माछापालन थालेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका– ५ जगतपुरका किसान राम्रो आम्दानी हुन थालेपछि माछापालनमा आकर्षित भएका हुन् ।

कमल पन्थी

परम्परागत धान खेतीको तुलनामा माछापालनबाट दोब्बर आम्दानी हुन थालेपछि किसानले धानखेत मासेर माछापालन थालेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका– ५ जगतपुरका किसान राम्रो आम्दानी हुन थालेपछि माछापालनमा आकर्षित भएका हुन् ।

खेती मासेर माछापालन

किसान उपेन्द्रप्रसाद कुर्मी आफ्नो १ बिघा खेतमा धमाधम पोखरी खन्दै छन् । ५ बिघा खेत भएका उनको कुटानीपिसानी गर्ने सेलर मिल र खेत जोत्ने ट्याक्टरको व्यवसाय पनि छ । तर, पर्सागढी नगरपालिका ४ का कुर्मीको खेतीपातीबाट मोह टुटेको छ ।

विदेशमा अध्ययन गरेर स्वदेशमा माछापालन गर्दै प्रतीक

थाइल्याण्डमा एक्वाकल्चरिष्ट (माछापालन सम्बन्धी) अध्ययन गरेर नेपाल फर्किएका उर्लाबारी–७ का ३० वर्षीय प्रतीक खड्गी दिनभर माछासँगै रमाउनु हुन्छ । उर्लाबारी बजारबाट ७ किलोमिटर उत्तरमा प्रतीककको पुख्र्यौली घर र जमीन छ । त्यही धान खेतलाई मासेर प्रतीकले अहिले कुमोरी एग्रो फर्म सञ्चालन गरिरहनु भएको छ । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिए पनि प्रतीकले मत्स्यपालन ब्यवसायलाई रोज्नु भएको छ । २०७६ सालमा सुरु गर्नु भएको ब्यवसायमा १ करोड २५ लाख रुपियाँ लगानी भइसकेको छ । तर,ब्यावसायबाट अझै कमाई सुरु भएको छैन् । मत्स्यपालनसँगै बङ्गुर, हाँस, कुखुरा, टर्की, तित्रा र कडकनाथको पालन गरिरहनु भएका खड्गी मासुका लागि भन्दा पनि भुरा र चल्ला उत्पादनमा जोड दिइरहनु भएको छ ।

थाइल्याण्डमा पढे माछापालन, गाउँमा सुरु गरे व्यवसाय

थाइल्याण्डमा एक्वाकल्चर (माछापालन) अध्ययन गरेर नेपाल फर्किएका उर्लाबारी–७ का ३० वर्षीय प्रतीक खड्गी दिनभर माछासँगै रमाउनु हुन्छ । उर्लाबारी बजारबाट सात किलोमिटर उत्तरमा प्रतीककको पुख्र्यौली घर र जमीन छ । त्यही धान खेतलाई मासेर प्रतीकले अहिले कुमोरी एग्रो फर्म सञ्चालन गरिरहनु भएको छ । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिए पनि प्रतीकले मत्स्यपालन ब्यवसायलाई रोज्नु भएको छ ।