कुलदीपलाई एकै ओभरमा दुई विकेटसँगै भारत खेलमा फर्कियो

एजेन्सी – स्पिनर कुलदीप यादवले एकै ओभरमा दुई विकेट लिएपछि भारत आइसिसी विश्वकप २०२३ मा पाकिस्तानविरुद्ध खेलमा फर्किएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ३३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको छ । मोहम्मद रिजवान ६४ बलमा ७ चौकासहित ४८ रनमा क्रिजमा छन् । बाबर […] The post कुलदीपलाई एकै ओभरमा दुई विकेटसँगै भारत खेलमा फर्कियो first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिनिधिमण्डल फर्कियो

भारतीय पक्षसँग कुटुम्ब कूटनीतिदेखि सुरक्षा र धार्मिक पर्यटनबारे छलफल संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादव नेतृत्वको आठ सदस्य र चारजना कर्मचारीसहितको प्रतिनिधिमण्डल एक साता लामो भारत भ्रमणबाट फर्किएको छ ।...

भारत भ्रमणबाट फर्कियो संसदीय समितिको टोली

२५ माघ, काठमाडौं। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोलीले भारतको एक साता लामो भ्रमण सम्पन्न गरेर नेपाल फर्किएको छ । भारतीय लोकसभाको ‘इन्टरनेसनल स्ट्यान्डिङ कमिटी’को निमन्त्रणमा गत १६ माघमा गएको समिति सभापति यादव नेतृत्वको टोली २४ माघमा नेपाल फर्किएको हो । यादव नेतृत्वको भ्रमण टोलीमा ८ जना सांसद र चारजना […]

नेपाली क्रिकेटको स्तर उकासियो तर संरचना अझै उस्तै

२० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमले पछिल्लो समय एसिया कप क्रिकेट खेलेर फर्कियो । एसिया कपमा नेपालले मुल्तानमा घरेलु टोली पाकिस्तानसँग र श्रीलंकामा भारतसित खेल्यो । भारत र पाकिस्तानसँग नेपालले खेलेको टेलिभिजनमा हेर्ने तस्वीर सार्वजनिक गर्ने र टोलीलाई शुभकामना दिनेमा राष्ट्रपतिसहित सरकार र विभिन्न राजनीतिक दलमा आवद्ध नेताहरुबीच होड नै चल्यो । खेल जितेमा […]

यु–२० टोली स्वदेश फर्कियो

भारतमा आयोजना भएको साफ यु–२० साफ च्याम्पियनसिपमा सहभागी भई बिहीवार नेपाली युवा टोली स्वदेश फर्किएको छआयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर नेपाल टोली स्वदेश फर्किएको हो । प्रतियोगितामा चार खेल खेलेको नेपाललले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । उपाधिको लक्ष्यसहित भारत प्रस्थान […]

छायांकन सकेर फर्कियो 'उचाइ' टोली

काठमाडौं : छायांकनका क्रममा नेपाल आएको बलिउड फिल्म 'उचाइ' युनिट भारत फर्किएको छ। सुरज बडजात्याको निर्देशनमा बन्दै गरेको फिल्म उचाइको कलाकार तथा प्राविधिक टोली नेपालमा छायांकन सकेर शनिबार स्वदेश फर्किएको हो। फिल्म छायांकनका लागि अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका चर्चित बलिउड कलाकार नेपाल आएका थिए। फिल्मको लुक्ला, मनाङ, मुस्ताङ काठमाडौं लगायतका ठाउँमा छायांकन गरिएको छ। मित्रताको कथामा रहेको भनिएको फिल्ममा अमिताभ बच्चन र डेनी डेनजोङ्पाको मुख्य भूमिका

भारत भ्रमण सकेर नेपाल फर्कियो कांग्रेसको टोली

काठमाडौँ– भारतको ५ दिने भ्रमण सकेर नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली नेपाल फर्किएको छ । भारतीय जनता पार्टी (भाजपा) को विशेष निमन्त्रणमा दिल्ली पुगेको टोली सोमबार भ्रमण सकेर नेपाल आइपुगेको हो । नेपाल कांग्रेसका सहमहामन्त्री डा. महतको नेतृत्वमा नेताहरु उदय शमशेर राणा र अजय चौरसियासहित तीन सदस्यीय टोली गत असोज २१ गते भारत […]

पिक आवरमै खेर जान थाल्यो बिजुली

३० भदौ, काठमाडौं । नेपाल, भारत र बंगलादेशबीच पछिल्ला दिनमा ऊर्जा सम्बन्धी छलफल बाक्लिएका छन् । गत हप्ता नेपाल विद्युत प्राधिकरणको टोली भारत पुगेर फर्कियो । लगत्तै सोमबार र मंगलबार बंगलादेशसँग ऊर्जा सचिवस्तरीय बैठक भयो । नेपाल–भारत ऊर्जासम्बद्ध संयन्त्रबीच पनि अनौपचारिक सम्वाद चलिरहेको छ । ठूलो मात्रामा बिजुली खेर (इनर्जी स्पिल) जान थालेपछि नेपाल सरकार […]

दर्शकका बीच फर्कियो खेल, बराबरीमा रोकिए नेपाल र भारत

काठमाडौं : कोभिड-१९ महामारीमा शुरु गरिएको लकडाउनले खाली भएको रंगशाला फेरि एकपटक भरिएको छ। पछिल्लो पटक नेपाल, बंगलादेश र कीर्गिस्तानको ओलम्पिक टिमबीचको थ्री नेशन्स कपमा भरिएको रंगशालामा खेल भएको थियो। त्यसयता सम्पन्न नेपाल सुपर लिग (एनएसएल) बन्द रंगशालामा भएको थियो। त्यसअघि पनि क्रिकेटमा त्रिकोणात्मक सिरिजका पछिल्ला खेलहरु बन्द रंगशालामा भएका…

परदेशिएका युवाको पीडाः फर्कियो रित्तो झोला !

घर परिवारलाई झोलाभरी लुगाफाटा ल्याइदिने सपना बुन्दै भारत गएका मजदुरहरू कोरोना कहरले लामो समय जागिर नपाउँदा यसपालि रित्तै झोला भिरेर पुनः स्वदेशै फर्केका छन् ।...