खुकुरी प्रहार गरेको आरोपमा दाङमा उपमेयर उम्मेदवार पक्राउ

३१ वैशाख, दाङ । खुकुरी प्रहार गरेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिकाका उपमेयर उम्मेदवार पक्राउ परेका छन् । उपमेयर पदका स्वतन्त्र उम्मेदवार सुशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर-४ स्थित उम्मेदवार गन्धर्वकै घर नजिकै दुईपक्षबीच झडप भएको हो । खुकुरी प्रहारबाट अन्य चार जना घाइते […]

सम्बन्धित सामग्री

खुकुरी प्रहारको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ,चारजना घाइते

खुकुरी प्रहार गरेको भन्दै दाङ तुलसीपुर उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार शुसिल गन्दर्भलाई पक्राउ गरिएको छ  । खुकुरी प्रहार हुँदा तुलसीपुर ४ रक्षाचौरका चार जना घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका...

वडाध्यक्षको परिवारमाथी खुकुरी प्रहार, ४ जना घाइते

गोदावरी नगरपालिका वडा न ६ वडा अध्यक्षका उम्मेदवार जग्गु राम चौधरीको घरमा बुधबार राति एक समूहले खुकुरी प्रहार गरेको छ। उक्त प्रहारबाट उनका भाइसहित परिवारका ४ जना घाइते भएका छन्।...

कांग्रेसका उम्मेदवारमाथि खुकुरी प्रहार

रामेछापको उमाकुण्ड गाउँपालिका–३ कुबुकास्थलीकामा कांग्रेस वडाअध्यक्षका उम्मेदवार रमेशकुमार सुनुवारमाथि खुुकुरी प्रहार भएको छ।  गएराती सुनुवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेका कार्यकर्ताहरुले खुकुरी प्रहार गरेका हुन् । घटनास्थलवाट खुकुरी प्रहार गरेको अभियोगमा...

भोजपुरमा महिला सदस्यको उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुर, २५ बैशाख । नेकपा एमाले भोजपुरको षडानन्द नगरपालिकामा महिला सदस्यको उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । गएराति वडा नम्बर १० की महिला सदस्य उम्मेदवार अमिता तामाङमाथि नकाब लगाएका अपरिचित व्यक्तिले खुकरी प्रहार गरेको प्रहरीले जनाएको छ । तामाङको टाउकोमा गम्भीर चोट लागेको र चार टाँका लगाइएको प्रहरीले जनाएको छ । उपचारपश्चात घाइते तामाङको स्वास्थ्य […]

उम्मेदवारमाथि खुकुरी प्रहार

काठमाडौँ,२५ वैशाख । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको […]

भोजपुरमा पनि उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।  षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार  अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

भोजपुरमा नचिनेको मानिसकाे समूहद्वारा उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुर - भोजपुरको षडानन्द नगरपालिका साङपाङमा नचिनेकाे मानिसकाे समूहले उम्मेदवारमाथि खुकुरी प्रहार गरेकाे छ । गएराति १० बजे वडा नं १० साङपाङकी वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नचिनेकाे व्यक्तिकाे समूहले कुटपिट गरी खुकुरी प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उहाँकाे टाउकोमा चार टाँका लगाइएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार कुटपिटमा संलग्नकाे खोजी भइरहेको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ ।

गठबन्धनका उम्मेदवारमाथि खुकुरी प्रहार गर्ने एमाले कार्यकर्ता पक्राउ

बैतडी : बैतडीमा गठबन्धनबाट वडा सदस्यका उम्मेदवार माथि खुकुरी प्रहार गर्ने एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे  छ।पक्राउ पर्नेमा डिलाशैनीका २८ वर्षीय अजित साउँद रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जाेशीले जानकारी दिए।जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा सदस्य पदका उम्मेदवार ५५ वर्षका  हरिराम साउँदमाथि गएराति खुकुरी प्रहार  भएकाे थियो।खुकुरी प्रहारमा समूहकाे संलग्नता रहेकाे भन्दै पीडितले नाम दिएको आधारमा पक्राउ गरिएको हा

वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

बैतडी, २० बैशाख । बैतडीका वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । डिलासैनी गाउँपालिका–५का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि राति साढे १० बजे खुकुरी प्रहार भएको हो । माओवादी केन्द्रका उम्मेदवारको समुहले साउँदलाई आक्रमण गरेको हुनसक्ने आरोप लगाइएको छ । गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा चोट लागेको छ। उनको गोकुलेश्वर अस्पतालमा उपचार […]

खुकुरी प्रहारबाट वडा सदस्यका उम्मेदवार घाइते

बैतडी :  बैतडीमा खुकुरी प्रहारबाट गठबन्धनबाट वडा सदस्यका उम्मेदवार गम्भीर घाइते भएका छन्। गठबन्धनका तर्फबाट डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार ५५ वर्षका  हरिराम साउँदमाथि खुकुरी प्रहार भएको हो। माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउँदलाई गएराति  १० बजे आफ्नै एक घरबाट अर्को घरमा जाने क्रममा बीचबाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी प्रहारबाट घाइते भएका साउँदको टाउको, हात, मुखमा चोट लागेको छ।खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई