‘प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिता’ सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन (भिडि‌‌ओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको संस्थागत विकासका लागि खेलकुद प्रतियोगिताका भूमिका महत्वपूर्ण हुने बताएका छन् । प्रकाश दाहाल फाउन्डेसन र नेपाल बक्सिङ महासङ्घको संयुक्त आयोजनामा आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको ‘प्रकाश दाहाल स्मृति चौँथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उनले प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पु¥याउने विश्वास […]

सम्बन्धित सामग्री

प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिता जारी

आरडीएसकी रमिशा श्रेष्ठ र नेपाल आर्मीकी आरती बमजन चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा बुधबार फाइनल पुगेका छन् ।

प्रकाश दाहाल स्मृति बक्सिङ असारमा

प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता १७ देखि २० असारसम्म हुने भएको छ । अखिल नेपाल खेलकुद संघको आयोजनामा काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा पुरुषतर्फ...

‘प्रकाश दाहाल स्मृति बक्सिङ’ कात्तिकमा

काठमाडौं, (नेस) । दोस्रो ‘प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता’ कात्तिकको अन्तिम साता आयोजना हुने भएको छ । आयोजक नेपाल बक्सिङ संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २९ कात्तिकदेखि ३ मसिंरसम्म काठमाडौंमा हुने जानकारी गराएका छन् । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाउने तयारी भइरहेको नेपाल बक्सिङ […]

प्रकाश दाहाल स्मृति बक्सिङ असारमा

प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ ।