प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता १७ देखि २० असारसम्म हुने भएको छ । अखिल नेपाल खेलकुद संघको आयोजनामा काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा पुरुषतर्फ...
पिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधी हात पार्न सफल भएका छन्।स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २–०...
नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत महिला ५४ केजीमा स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुदपरिसर हाताको कराते हलमा भएको फाइनल खेलमा...
काठमाडौं, कात्तिक २९ । नक्सालका विजय थापाले प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा विजयी सुरुवात गरेका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई पराजित गरे । उक्त स्पर्धामा बीटीएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियार, कास्कीका सौगात […]
कात्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने भएका छन् ।
महिलातर्फ ८ तौल समूहमा तथा पुरुषतर्फ १३ वटा तौल समूहमा गरी २१ स्वर्णपदकका लागि भिडन्त हुने सो प्रतियोगितामा देशभरका मुक्केबाजले सहभागिता जनाउने भएका छन् ।
क्लब र जिल्ला गरी ३२ टीमबाट अहिल...
यही कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गर्ने भएका छन् ।महिलातर्फ ८ तौल समूहमा तथा पुरुषतर्फ १३ वटा तौल समूहमा गरी २१ स्वर्णपदकका लागि भिडन्त हुने सो प्रतियोगितामा देशभरका मुक्केबाजले सहभागिता जनाउने भएका छन् । क्लब र जिल
प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । बक्सिङ प्रतियोगिता २९ कात्तिकदेखि ३ मंसिरमा हुन लागेको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको प्रतियोगिताको तयारी पूरा...
नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा २९ कात्तिकदेखि दोस्रो प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ । संघका अध्यक्ष राम अवालेले प्रतियोगितामा...
२० असोज, काठमाडौं । प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्तिक २९ गतेदेखि हुने भएको छ । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा हुने प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । आयोजक बक्सिङ संघका अध्यक्ष राम अवालेका […]
काठमाडौं, २० असोज । प्रकाश दाहाल स्मृति बक्सिङ्ग कार्तिक २९ देखि मंसिर ३ सम्म हुने भएको छ । काठमाडौंमा हुने खेलमा बक्सिङ्ग महिला र पुरुष तौल समूहमा खेलाइने जनाइएको छ । आइबाका नियम अनुसार प्रतियोगिता खेलाइने र प्रत्येक तौल समूहमा कम्तिमा १० हजार नगद पुरस्कार दिइने नेपाल बक्सिङ्ग संघका प्रवक्ता श्याम काजी अवालेले जानकारी दिए […]