आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने सीमा घट्यो, अब २५ हजारमात्र पठाउन पाईने

स्वदेशमा रकम स्थानान्तरण अर्थात् डोमेस्टिक रेमिट्यान्स पठाउन मिल्ने सीमा घटेको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम सीमा घटाएको हो । विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम रू.१,००,०००/- (अक्षरेपी एकलाख) सम्मको कारोबार गर्न सकिने व्यवस्था रहेकोमा उक्त सीमालाई मिति २०७८/११/१८ देखि लागु हुने गरी रु.२५,०००/- (अक्षरेपी पच्चीस हजार) सम्म मात्र गर्न सकिने गरी संशोधन गरेको हो । तर विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (वेनिफिसियरी) लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने पूर्ववत रुपमा यथावत नै रहेको छ । 

सम्बन्धित सामग्री

ई-सेवा मनी ट्रान्सफरको आन्तरिक रेमिट्यान्स कारोबार पूर्णरुपमा बन्द

काठमाडौं । आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रुपमा बन्द गरेको छ । ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले आन्तरिक रेमिट्यान्स कारोबार पुस १७ देखि लागू हुनेगरी पूर्णरुपमा बन्द गरेको बताएको हो । रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउन (इनवार्ड […]

इसेवा मनी ट्रान्सफरको आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द

आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै इसेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ ।

इसेवा मनी ट्रान्सफरको आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द

काठमाडाैँ- आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेसँगै इसेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ। इसेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले आन्तरिक रेमिट्यान्स कारोबार पुस १७ देखि लागू हुनेगरी पूर्ण रूपमा बन्द गरेको बताएको हो। रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउन (इनवार्ड रेमिट) रहेको […]

ई–सेवा मनी ट्रान्सफरको आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द

आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ।...

एनआईसी एशिया बैंकले ल्यायो निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना

एनआईसी एशिया बैंकले दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमै आन्तरिक रेमिट्यान्स पठाउने सुविधा

काठमाडौँ – एनआईसी एसिया बैंकले मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकले २०७९ वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले एनआईसी एसिया मोबाइल बैंकिङ प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन्। मोबाइल बैंकिङमार्फत आन्तरिक रेमिट्यान्स देशभर […]

एनआईसी एसिया बैंकको एपबाट अब निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

एनआईसी एसिया बैंकले निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने योजना ल्याएको छ । बैंकले मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको हो । जुन योजना चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुनेछ । यस योजनाअन्तर्गत ग्राहकले बैंकको मोबाइल एप प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।  ...

सेञ्चुरी पे एपबाट अब आन्तरिक रेमिट्यान्स पठाउन सकिने

सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैंकिङ्ग एप ‘सेञ्चुरी पे’ बाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ्ग एपमा थप गरिएको बैंकले जनाएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक विप्रेषण सोझै मोबाइल बैंकिङ्ग एपबाट पठाउन सक्नेछन् । आन्तरिक रेमिट्यान्स​ रकम पठाउँदा मोबाइल...

एनआईसीको मोबाइल एपबाट अब निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक भएको छ ।यो योजना भदौ १६ देखि लागु भइसकेको छ भने कात्र्तिक १४ सम्म लागू हुने बैंकले जनाएको छ ।यस योजनामा बैंकका ग्राहकहरूले एनआईसी एशिया मोबैंक प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एशिया मोबैंक मार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकहरूले लाभ उठाउन सक्ने बैंकल

अब कुमारी स्मार्टमार्फत आन्तरिक रेमिट्यान्स पठाउन सकिने

बैंकका अनुसार रेमिटकर्ताले प्रापकको नाम र मोबाइल नम्बरका आधारमा देशभर रहेका आफन्त वा साथीभाइ जाेकसैलाई पनि आन्तरिक रेमिट्यान्स पठाउन सकिने भएकाे हाे