दुई दिनको अविरल वर्षापछि काठमाडौंलगायत देशभर बाढीपहिरोले व्यापाक जनधनको क्षति गरेपछि आइतबार सर्वदलीय बैठक बसी राहत तथा उद्धारबारे निर्णय गरिएको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकले राहत तथा उद्धार र पुननिर्माणबारे विभिन्न ९ वटा निर्णय गरेको छ । घाइतेहरूको उपचार, पीडितहरूलाई क्षतिपूर्ति दिनेदेखि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न आह्वान...