‘कर्मचारीको मनोबल बढाउन निजामती कर्मचारी ऐन आउनुपर्ने’

‘नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिमैत्री र भ्रष्टाचारमुक्त प्रशासन’ प्रमुख नाराका साथ नेपाल निजामती कर्मचारी युनियन प्रदेश नं १ कार्यसमितिको प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।दुईदिने सो कार्यक्रममा प्रदेशभरिका युनियनका करिब २७० कर्मचारीको सहभागिता थियो । सम्मेलनमा युनियनकर्मीबाट प्राप्त भएको राय, सल्लाहका आधारमा ४१ बुँदे विराटनगर घोषणापत्र २०७९ जारी गरिएको छ ।सङ्घीय सरकारले कर्मचारी मनोबल एवं उत्साह बढाउन निजामती कर्मचारी ऐन छिट्टै जारी गर्नुपर्न

सम्बन्धित सामग्री

निजामती कर्मचारी ऐन चाँडो टुङ्ग्याउन प्रधानमन्त्री समक्ष अनुरोध

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाल निजामती कर्मचारी युनियनले ‘निजामती कर्मचारी ऐन’ चाँडो टुङ्ग्याउन अनुरोध गरेको छ । जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु ११ लाख ११ हजार एक सय ११ जम्मा गरेपछि प्रधानमन्त्रीलाई उहाँकै कार्यकक्षमा युनियनका अध्यक्ष गोपाल पोखरेल नेतृत्वको टोलीले भेटेर निजामती ऐन शीघ्र जारी गर्न अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको …

पैसा लिएर गएका कर्मचारीले प्रधानमन्त्रीसँग मागे ‘निजामती ऐन’

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाल निजामती कर्मचारी युनियनले ‘निजामती कर्मचारी ऐन’ चाँडो टुङ्ग्याउन अनुरोध गरेको छ।जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ११ लाख ११ हजार एक सय ११ जम्मा गरेपछि प्रधानमन्त्रीलाई उनकै कार्यकक्षमा युनियनका अध्यक्ष गोपाल पोखरेल नेतृत्वको टोलीले भेटेर निजामती ऐन शीघ्र जारी गर्न अनुरोध गरेका हुन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले उक्त ऐन शीघ्र जारी गर्ने सन्दर्भमा आफू सकारात्म

यही अधिवेशनमा सङ्घीय निजामती कर्मचारी ऐन पेश हुन्छ : मन्त्री मोदी

काठमाडौं, ४ चैत्र । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान हुने गरी संसद्को चालु अधिवेशनमा नै सङ्घीय निजामती कर्मचारी ऐन पेश गर्ने तयारी भएको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती मधेस प्रदेश समितिको दोस्रो अधिवेशनलाई आज जनकपुरधाममा सम्बोधन गर्दै मन्त्री मोदीले आफू जिम्मेवारीमा आएपछि ऐनका विषयमा पूर्वप्रधानमन्त्री, मन्त्री, […]

प्रदेश १ मा अध्यादेशमार्फत् प्रदेश निजामती कर्मचारी ऐन

प्रदेश १ सरकारले अध्यादेशमार्फत् प्रदेश निजामती कर्मचारी ऐन ल्याएको छ। मंगलबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको नेतृत्वमा बसेको मन्त्री परिषद्को बैठकले अध्यादेशमार्फत् प्रदेश निजामती ऐन पारित गरको हो।  लामो समय प्रतिक्षा गर्दा पनि...

गण्डकीका स्थानीय तह कर्मचारीको आरोप : प्रदेश निजामती कर्मचारी ऐन विभेदपूर्ण

१६ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश निजामती कर्मचारी विधेयकले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै रुष्ट बनेका छन् । उनीहरुले प्रस्तावित विधेयक स्थानीय तहका निजामती कर्मचारीलाई बढुवामा रोक लगाएर ट्रेड युनियनका सिमित कर्मचारीका स्वार्थमा आउन लागेको आरोप लगाएका छन् । गण्डकीको प्रदेश सभा भदौ ८ गते रातिबाट नै अन्त्य भइसकेको छ […]

‘प्रदेश निजामती कर्मचारी ऐन स्वार्थकेन्द्रित र विभेदपूर्ण’

१५ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश निजामती कर्मचारी विधेयकले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै रुष्ट बनेका छन् । उनीहरुले प्रस्तावित विधेयक स्थानीय तहका निजामती कर्मचारीलाई बढुवामा रोक लगाएर ट्रेड युनियनका सीमित कर्मचारीका स्वार्थमा आउन लागेको आरोप समेत लगाएका छन् । गण्डकीको प्रदेश सभा भदौ ८ गते रातिबाट नै अन्त्य भइसकेको […]

संसदको यही अधिवेशनबाट संघीय निजामती ऐन पारित गर्न दबाव

८ असार, काठमाडौं । निजामती कर्मचारीका विभिन्न संगठनले संसदको यही अधिवेशनले संघीय निजामती ऐन पारित नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार ५ कर्मचारी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संघीय निजामती कर्मचारी ऐन कुनै पनि हालतमा सरकारले जारी गर्नुपर्ने बताएका हुन् । प्रदेश सरकार र स्थानीय सरकार गठन भएको ४ वर्ष भन्दा बढी […]

‘कर्मचारीको मनोबल बढाउन निजामती कर्मचारी ऐन आउनुपर्ने’

विराटनगर । ‘नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिमैत्री र भ्रष्टाचारमुक्त प्रशासन’ प्रमुख नाराका साथ नेपाल निजामती कर्मचारी युनियन प्रदेश नं १ कार्यसमितिको प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । दुईदिने सो कार्यक्रममा प्रदेशभरिका युनियनका करिब २७० कर्मचारीको सहभागिता थियो । सम्मेलनमा युनियनकर्मीबाट प्राप्त भएको राय, सल्लाहका आधारमा ४१ बुँदे विराटनगर घोषणापत्र […]