काठमाडौं, २६ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र पेश गरेपछि पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन जिताएपछि कारबाही फिर्ता गर्ने आश्वासन दिए। लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज (शनिबार) चितवनको भरतपुरमा योजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने,“चुनाव जिताएकै भोलिपल्ट कारबाही फिर्ता गर्छु ।” […]
नेपाली काँग्रेसका पुराना नेता जंगबहादुर साउदलाई जिल्ला कार्य समितिले कारबाही गरेको विषयमा आपत्ति जनाउँदै तत्काल कारवाही फिर्ता गर्न माग गरिएको छ । मंगलबार टीकापुरमा पत्रकार सम्मेलन गर्दै १८ जना नेताहरुले क्रियाशील, इमान्दार कार्यकर्तालाई विना कारण निष्काशन गर्ने अधिकार नभएको बताएका छन् ।पत्रकार सम्मेलनमा कुरा राख्दै काँग्रेस कैलाली क्षेत्र नम्बर १ का पूर्वक्षेत्रीय सभापति धिजराज रेग्मीले विधानत: स्पष्टीकरणको समेत मौका नदिई जिल्ला कार्यसमितिले साउदलाई हटाउने निर्णय खेदजनक
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पार्टीका दुई नेतामाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । क्रान्तिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै विप्लवले कारबाही गरिएका पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओलीमाथिको कारबाही फिर्ता लिन आग्रह गरेको हो ।क्रान्तिकारकिा महासचिव मिलन राई, सचिव विरेन्द्र शाह र कोषाध्यक्ष रुपमा बुढा मगरले जारी गरेको विज्ञप्तिमा यसअघि अध्यक्ष प्रकाश शाहीले कमिटीमा स
तनहुँ – नेपाली कांग्रेस भानु नगर कार्यसमितिले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि केन्द्रीय कार्यसमितिले गरेको कारवाही फिर्ताको माग गरेको छ । भानु नगरसमितिका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले जोशीमाथिको कारबाही फिर्ता गर्न माग गरेको हो । बैठकले जोशीसहितका कार्यकर्ता असन्तुष्टि भई पार्टीभन्दा बाहिर बस्दा पार्टीलाई क्षति भइरहेकाले कारबाही फिर्ताका लागि प्रदेश, क्षेत्र र जिल्ला […]
काँग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीमाथि केन्द्रीय कार्यसमितिले गरेको कारवाही फिर्ताको माग भएको छ । नेपाली काँग्रेस भानु नगर कार्यसमितिले जोशीमाथिको कारवाही फिर्ताको माग गरेको हो ।तनहुँको भानु नगरसमितिका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले कारबाही फिर्ता गर्न माग गरेको हो । बैठकले जोशीसहितका कार्यकर्ता असन्तुष्टि भई पार्टीभन्दा बाहिर बस्दा पार्टीलाई क्षति भइरहेकाले कारबाही फिर्ताका लागि प्रदेश, क्षेत्र र जिल्ला कार्यसमितिलाई सिफारिस गर्ने निर्णय गरेको
नेपाल क्रिकेट संघ (क्यान) बाट खेलाडीको कारबाहीबारे नोट अफ डिसेन्ट लेखेका ६ जना बोर्ड सदस्यले कारबाहीमा आपत्ति जनाएका छन् ।क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, छुम्बी लामा, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंहले बुधबार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गर्नु भएको हो । साथै कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह […]
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) बाट खेलाडीको कारबाहीबारे 'नोट अफ डिसेन्ट' लेखेका ६ जना बोर्ड सदस्यले कारबाहीमा आपत्ति जनाएका छन् ।
क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, छुम्बी लामा, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले आज बुधवार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेका हुन् । साथै कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा राष्ट्रिय टोलीका मुख्य सदस्यहरू सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले ‘नियोजित’ तरिकाले कारबाही...
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का केही केन्द्रीय सदस्यले राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका छन् । क्यानका केन्द्रीय कार्यसमितिका सदस्य छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंहले आज पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका हुन् । क्यानको […]
७ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिका ६ जना सदस्यले राष्ट्रिय टिमका चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतरा, सञ्जयराज सिंह र छुम्बी लामाले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी खोस्ने तथा खेलाडीहरु सोमपाल […]