सुर्खेत : कर्णाली प्रदेशको राजधानीको सुर्खेतको वीरेन्द्रनगरमा ठूलो पानी पर्दा र हावाहुरी चल्न बित्तिकै विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन्। विद्युत सेवा अवरुद्ध हुँद बिजुलीबाट हुने काम अस्तव्यस्त हुने गरेको छ। ३० वर्षदखि सञ्चालनमा आएको कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनको स्तरोन्नति नहुँदा समस्या आउन...