काठमाडौं : पछिल्लाे पटक भइरहेकाे संसद् अवरूद्धको असर कोरोनाविरुद्धको लडाइमा समेत पर्ने देखिएको छ। संसदबाट पास हुन नसकेपछी कोरोना विरुद्धको लडाइका लागि भनेर ल्याइएका अध्यादेश निष्क्रिय भएका छन्। समयमै संसदबाट पास हुन नसकेपछी स्वास्थ्य सम्बन्धी तीनवटा अध्यादेश पनि निष्क्रिय भएकाले कोरोना संक्रमण नियन्त्रणको कार्य प्रभावित हुने देखिएको हो।यसअघि केपी शर्मा ओली नेतृत्वकाे सरकारले स्वास्थ्य सम्वन्धी तीनवटा अध्यादेश ल्याएको जारी गरेकाे थियाे। जसमा कोभिड १९ संकट व्यवस्थापन